Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

बसको ठक्करबाट सिन्धुपाल्चोकमा एक महिलाको मृत्यु

असोज,२८ काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६, अधेरीमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ । काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा. ३ ख ५५४ नं. को अरनिको यातायात बसले सोही ठाउँ बस्ने ४५ वर्षीया माइली तामाङलाई हिजो ठक्कर दिएको थियो ।

सोही बसबाट झरेर बाटो काट्ने क्रममा ठक्कर दिँदा घाइते भएकी उनको उपचारका क्रममा धुलीखेल अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com