Yeti Khabar

२०८० फाल्गुन १९, शनिबार - Sat Mar, 2024 -

News Archives

Featured, कला / साहित्य, समाचार | By: info@yetikhabar.com

१५८ औं मोती जयन्ती मनाइँदै

नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ  विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका थिए। नेपाली […]

Read More

Breaking, Featured, कला / साहित्य, समाचार | By: info@yetikhabar.com

विपी कोइराला राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने

जननायक विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो। राजनीतिक दर्शनतर्फ वरिष्ठ राजनीतिज्ञद्वय कुलबहादुर गुरुङ (इलाम) र ढुण्डीराज पौडेल (अर्घाखाँची) तथा साहित्य विधातर्फ देवीप्रसाद उपाध्याय रेग्मी (स्याङ्जा) र गिरीराज आचार्य […]

Read More

Breaking, Featured, कला / साहित्य, फिल्म, मनोरन्जन, समाचार | By: info@yetikhabar.com

रेखा थापाको फिल्ममा गीत गाउँदै एलिना 

रेखा फिल्म्सबाट बन्ने नयाँ फिल्मको सोमबार गीत रेकर्डिङ गरिएको छ।  बाबुल गिरीको संगीत र शंकर अधिकारी घायलको शब्द रहेको गीतमा एलिना चौहानले स्वर दिएकी छन्। गायनमा एलिनालाई बाबुलले साथ दिएका छन्। गुरु पूर्णिमाको अवसर पारेर गीत रेकर्ड गरिएको हो। गायिका एलिनाले फिल्मको लागि पहिलो पटक गीत गाएकी हुन्।  फिल्मको लागि गीत गाउन पाउँदा आफू उत्साहित […]

Read More

Breaking, Featured, कला / साहित्य, फिल्म, विश्व, समाचार | By: info@yetikhabar.com

चर्चित अभिनेत्री सुलोचना लाटकरको निधन

जेठ,२२ काठमाडौं । नयाँ दिल्ली– ‘श्री ४२०’, ‘नागिन’ र ‘अब दिल्ली दूर नहीं’ जस्ता फिल्मकी चर्चित अभिनेत्री सुलोचना लाटकरको निधन भएको छ।उनले ४ जुनमा मुम्बईको एक अस्पतालमा अन्तिम सास लिइन्। उनी ९४ वर्षकी थिइन्। लाटकरकी छोरी कञ्चनले आमाको निधन भएको केही समय अगाडि नै स्वास्थ्य खराब भएको बताएकी थिइन्। उनले श्वासप्रश्वासमा समस्याका कारण अस्पताल भर्ना […]

Read More

Breaking, Featured, कला / साहित्य, फिल्म, मनोरन्जन, समाचार | By: info@yetikhabar.com

भारतीय अभिनेत्री भाग्यश्री नेपालमा

काठमाडौंमा आयोजना हुने एक समारोहमा सहभागी हुन भारतीय अभिनेत्री भाग्यश्री नेपाल आएकी छन्।  शनिबार दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइन्। ‘म नेपाल पहिले पनि आएकी थिएँ, मैले कुनै चाडपर्वको समयमा सपरिवार यहाँ आउने सोच बनाएकी छु,’ उनले भनिन्, ‘मेरा चलचित्र आइरहेका छन्, हेर्नुस् र माया गरिदिनुस्।’ उक्त समारोहमा सहभागी हुन […]

Read More

Breaking, Featured, कला / साहित्य, फिल्म, मनोरन्जन, समाचार | By: info@yetikhabar.com

एकाउन्न दिनमा ‘जारी’

काठमाण्डाै – लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएकाे चलचित्र ‘जारी’ प्रदर्शनको एकाउन्न दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमानकाे कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कवि/कथाकार उपेन्द्र सुब्बा निर्देशन गरेका हुन्।  चलचित्रले आज काठमाण्डौ उपत्यकासँगै मोफसलको सहर बुटवल, नेपालगञ्ज, नारायणघाट र विर्तामोडमा प्रदर्शनको एकाउन्न दिन पूरा गरेको हो । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो […]

Read More

Breaking, Featured, कला / साहित्य, मनोरन्जन, समाचार | By: info@yetikhabar.com

रमेश बिजीले गरे विवाह

जेठ,१८ काठमाडौँ । लोकदोहोरी गायक, सर्जक तथा लोकदोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष रमेश बिजीले विवाह गरेका छन् । उनले आफ्नै गृह जिल्ला स्याङ्जा निवासी शर्मिला श्रेष्ठसँग प्रेम विवाह गरेका छन् । बिजी र श्रेष्ठको विवाहको हल्ला केही अगाडि नै साङ्गीतिक क्षेत्रमा छाएको थियो । तर आधिकारिक रूपमा भने उनीहरुले स्वीकार गरेका थिएनन् । अहिले भने […]

Read More

Breaking, Featured, कला / साहित्य, मनोरन्जन, समाचार | By: info@yetikhabar.com

पुष्पा २ को टिम चढेको बस दुर्घटना

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र रश्मिका मन्दना अभिनीत फिल्म पुष्पा २ को छायांकन भइरहेको छ।फिल्मको छायांकन भइरहँदा पुष्पा २ टिम चढेको बस दुर्घटनामा परेको छ। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार हैदवाद-विजयवाडा राजमार्गमा बस दुर्घटना भएको हो। उक्त राजमार्गमा निर्माण टिम चढेको बस र आरटिसी बस ठोकिएको थियो। दुर्घटनामा दुई जना कलाकार घाइते भएका छन्। […]

Read More

Breaking, Featured, कला / साहित्य, मनोरन्जन, समाचार | By: info@yetikhabar.com

‘सकम्बरी’ गीत दुई सातादेखि ट्रेन्डिङको शीर्षस्थानमा, दुई करोड नाघ्यो भ्युज

काठमाडौं । दुई साताअघि युट्युबमा रिलिज भएको प्रकाश सपुतको गीत ‘सकम्बरी’ले एकपछि अर्को कीर्तिमान रचिरहेको छ । एक साताभित्रै करोड पटक हेरिने गीत होस् या लामो समयसम्म युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा रहने गीत । यो गीतले लोभलाग्दो भ्युज प्राप्त गरिरहेको छ । गीतलाई युट्युबमा हेर्ने गति रोकिएको छैन । हुनसक्छ यही कारण दुई साता बित्दा […]

Read More

Breaking, Featured, कला / साहित्य, फिल्म, मनोरन्जन | By: info@yetikhabar.com

कलाकार संघको अध्यक्षमा कलाकार मोहन निरौला विजयी

चैत्र,५ काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार मोहन निरौला विजयी भएका छन्।हिजो सम्पन्न निर्वाचनमा मोहनले २३५ मत ल्याए भने रेजीनाले २०९ मत प्राप्त गरिन। उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी भएका छन्।भने महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भएका छन्। यस्तै सहकोषध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी […]

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com