Yeti Khabar

२०८० फाल्गुन १९, शनिबार - Sat Mar, 2024 -

News Archives

Breaking, Featured, प्रदेश, राजनीति, समाचार | By: info@yetikhabar.com

माओवादीले तोक्यो प्रदेश इन्चार्ज र सहइन्चार्ज

नेकपा माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन टुंग्याएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार सम्पन्न स्थायी समिति बैठकले प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो। माओवादीले कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा सावित्रीकुमारी काफ्ले, मधेशको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, बागमतीको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटालाई तोकेको छ। यसैगरी, गण्डकी […]

Read More

Breaking, Featured, प्रदेश, समाचार | By: info@yetikhabar.com

आजदेखि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु हुँदै

फागनु,१६काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज २ बजेका लागि अधिवेशन डाक्न आह्वान गरेका हुन्। असोज १२ गतेदेखि अधिवेशन अन्त्य भएको थियो। करिब ६ महिनापछि आज बैठक बस्न लागेको हो। अधिवेशनको पहिलो दिन संसद्‌मा प्रतिनिधित्व गर्ने चार वटै दलका संसदीय दल नेताहरूले सम्बोधन गर्नेछन् […]

Read More

Breaking, Featured, प्रदेश, राजनीति, समाचार | By: info@yetikhabar.com

कर्णाली पछि पारिएको हो, क्षतिपूर्ति चाहिन्छ : मुख्यमन्त्री राजकुमार शर्मा

१६ फागुन, काठमाडौं । मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई पछि पारिएको भन्दै क्षतिपूर्तिसहितको विकास चाहिएको बताएका छन् । ‘कणरली पछि परेको होइन, पारिएको हो । यो भाष्य बदल्न जरुरी छ,’ उनले भने, ‘पछि पारिएको प्रदेशमा क्षतिपूर्तिसहितको विकास चाहिएको छ ।’ सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले संघीय सरकारले संघीयता छिटो लागू गरोस् भन्ने […]

Read More

Breaking, Featured, प्रदेश, राजनीति, समाचार | By: info@yetikhabar.com

मधेस प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

फागनु,६ काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आजविश्वासको मत लिने भएका छन्। जनमत पार्टीका दुई मन्त्रीले गत माघ ९ गते राजीनामा दिँदै सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो २ बजे मधेस प्रदेश सभाको बैठक बोलाइएको छ। मुख्यमन्त्री यादवले […]

Read More

Breaking, Featured, प्रदेश, राजनीति, समाचार | By: info@yetikhabar.com

आज गण्डकी प्रदेशमा सार्वजनिक विदा

४ फागुन, काठमाडौं। गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभरि सार्वजनिक बिदा दिइएको छ । गण्डकी प्रदेश आज ६ वर्ष पूरा भएर सातौं वर्षमा प्रवेश गर्दैछ । २०७४ फागुन ४ गते नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिँदै पदभार ग्रहण गरेका थिए । त्यसै दिनलाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने गरिएको छ । गण्डकी प्रदेशका […]

Read More

Breaking, Featured, प्रदेश, समाचार | By: info@yetikhabar.com

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा यही फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिइएको जनाएको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रदेश राजपत्रमा बिदासम्बन्धी सूचना प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव एवं प्रवक्ता प्रवीण […]

Read More

Breaking, Featured, प्रदेश, राजनीति, समाचार | By: info@yetikhabar.com

कोशीमा कांग्रेसले दियो धोका : प्रचण्ड

२९ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेसले धोका दिएको बताएका छन् । आज पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा उनले यो धोकाले गठबन्धनबारे सोच्नुपर्ने अवस्थामा पुगेको पनि बताए । ‘कोशीमा कांग्रेसले दिएको धोकाले गम्भीर बनाएको छ’, बैठकमा प्रचण्डले व्यक्त गरेको भनाइबारे एक केन्द्रीय सदस्यले भने, ‘यसले गठबन्धनमा सोच्नुपर्ने […]

Read More

Breaking, Featured, प्रदेश, राजनीति, समाचार | By: info@yetikhabar.com

गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठक सोमबार बस्दै

माघ, २८ काठाडौं । गण्डकी प्रदेश सरकारको आगामी मन्त्रिपरिषद्को बैठक बागलुङको पञ्चकोटमा बस्ने भएको छ । माघ २९ गते सोमबार बागलुङको ऐतिहासिक तथा धार्मिकस्थल पञ्चकोट बैठकमा बस्ने तयारी भएको प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले बताइन् । प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थलहरुमा मन्त्रिपरिषद् बैठक बस्ने योजना अन्तर्गत पहिलो गन्तव्य पञ्चकोटलाई रोजिएको प्रदेश सरकारको भनाइ छ […]

Read More

Breaking, Featured, प्रदेश, राजनीति, समाचार | By: info@yetikhabar.com

रौतहटमा केपी शर्मालाई १०२ किलोको माला लगाएर गरे स्वागत

माघ, २५काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ । एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न आज गरुडा पुगेका उनको स्वागतमा पार्टी कार्यकर्ताहरुले १०१ किलोको माला लगाइदिएका छन् । एमालेको रौतहट जिल्ला कमिटीको १० औं अधिवेशन आज केपी शर्माले नै ओलीले उद्घाटन गर्नेछन् ।

Read More

Breaking, Featured, अन्य, प्रदेश, राजनीति, समाचार | By: info@yetikhabar.com

विश्वासको मत लिनुअघि मधेशका मुख्यमन्त्रीलाई सत्ता छाड्न दबाब

२४ माघ, जनकपुरधाम । जनमत पार्टीका दुई मन्त्रीले गत माघ ११ गते सरकार छाडेपछि मधेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने र फेरि सरकारलाई पूर्णता दिनुपर्ने बाध्यतामा छन् । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले अब १८ दिनभित्र विश्वासको मत लिनुपर्छ भने जनमतले छाडेको दुई मन्त्रालयमा पनि छिटै मन्त्री नियुक्त गर्नुपर्नेछ । तर यही बेला सत्ता साझेदार […]

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com