Yeti Khabar

२०८० फाल्गुन २२, मंगलवार - Tue Mar, 2024 -

News Archives

Breaking, Featured, राजनीति, समाचार | By: info@yetikhabar.com

आज नयाँ मन्त्रीहरूको शपथ पाँच बजे हुँदै

फागुन,२१ काठमाडौं । नयाँ मन्त्रीहरूको शपथ आज पाँच बजे हुने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार नयाँ मन्त्रीहरूको शपथ आजै पाँच बजे हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ मन्त्रीहरुको शपथ ५ बजे गर्ने गरी राष्ट्रपति कार्यालयलाई पत्र पठाएका छन्। सोही अनुसार ५ बजेका लागि तयारी भइरहेको छ। एमालेबाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर […]

Read More

Breaking, Featured, राजनीति, समाचार | By: info@yetikhabar.com

राष्ट्रपति र प्रधानमन्त्री बिच शीतलनिवासमा छलफल

फागुन, २१ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवास पुगेका छन् । एमाले, रास्वपा, जसपा सम्मिलित नयाँ सत्तागठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न गएका छन् । भेटमा उनले राष्ट्रपतिलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउने बताइएको छ । यस्तै, आफूले आजै माओवादी, एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेकोबारे […]

Read More

Breaking, Featured, अन्य, समाचार | By: info@yetikhabar.com

गण्डकीका १५ सय विपन्न परिवारलाई नयाँ घर

काठमाण्डौ – गण्डकी प्रदेशका एक हजार पाँच सय विपन्न परिवारले जनता आवास कार्यक्रममार्फत नयाँ घर पाएका छन् । प्रदेशभित्र पहिचान भएका दुई हजार नौ सय एक लाभग्राहीमध्ये एक हजार पाँच सय घर निर्माण सम्पन्न भइ हस्तान्तरण गरिएको प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता एवम् यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले […]

Read More

Breaking, Featured, विश्व, समाचार | By: info@yetikhabar.com

अमेरिकी राष्ट्रपतिको उम्मेदवार लागि भएको प्रारम्भिक चुनावमा निक्की हेलीको पहिलो जित

काठमाण्डौ – अमेरिकाको राष्ट्रपति पदको उम्मेदवारका लागि भएको प्रारम्भिक चुनावमा निक्की हेलीले पहिलो पटक जित्नुभएको छ । रिपब्लिकन पार्टीबाटै राष्ट्रपति चुनावको उमेद्वार बन्नका लागि कोलम्बियामा भएको चुवानमा हेलीले जित्नुभएको बीबीसीले जनाएको छ । यसअघि भएका चुनावमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जित्दै आउनुभएको थियो । हेलीको विजयी सुरुवातले ट्रम्पको जितको सिलसिला रोकिदिएको छ । हेलीले आउँदो राष्ट्रपतिको […]

Read More

Breaking, Featured, राजनीति, समाचार | By: info@yetikhabar.com

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको सपथ

काठमाण्डौ – राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ । नयाँ वानेश्वरस्थित संसद् भवनमा सङ्घीय संसद् सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उहाँहरुलाई सपथ दिलाउनुभएको हो । त्यस अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिनुभयो भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गर्नुभयो । राष्ट्रिय सभा सदस्यका १९ पदका […]

Read More

Breaking, Featured, राजनीति, समाचार | By: info@yetikhabar.com

प्रधानमन्त्री प्रचण्डले सबै मन्त्री फिर्ता बोलाउँदै

चार जनाले लिँदैछन् आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्री फिर्ता बोलाउने भएका छन्। मन्त्रीहरू फिर्ता बोलाउने विषयमा छलफल गर्न अहिले माओवादीको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने जानकारी गराएका छन्।सरकारमा कांग्रेसका ९,माओवादी केन्द्रका ४ जना मन्त्री छन्। आज एमालेबाट प्रमुख सचेतक पदम गिरी सरकारमा जाने टुंगो […]

Read More

Breaking, Featured, राजनीति, समाचार | By: info@yetikhabar.com

सत्ता गठबन्धन भत्कियो : एमाले, माओवादी र रास्वपाको नयाँ सरकार बन्ने

काठमाण्डाै –  नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको असमझदारीका कारण वर्तमान सत्ता गठबन्धन भत्किएको छ । अब एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीको समीकरणमा नयाँ सरकार बनाउने तयारी छ। आजै मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच […]

Read More

Breaking, Featured, राजनीति, समाचार | By: info@yetikhabar.com

प्रतिनिधि सभाको बैठक बस्दै

फागुन, २१ काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेदेखि बैठक बस्नेछ। आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ। त्यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी दोस्रो संसोधन विधेयक २०८० माथि […]

Read More

Breaking, Featured, अन्य, राजनीति, समाचार | By: info@yetikhabar.com

माओवादीको पदाधिकारी बैठक जारी

फागुन, २१ काठमाडौं । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी बैठक बसिरहेको सचिव देवेन्द्र पौडेलले बताए । संक्रमणकालीन न्याय, सत्ता गठबन्धन लगायतका विषयमा छलफल गर्न बालुवाटारमा बैठक बसिरहेको एक नेताले बताए। संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको छ। अहिले […]

Read More

Breaking, Featured, अन्य, समाचार | By: info@yetikhabar.com

मयाम हुँदै पाथीभरा जाने पदमार्ग निर्माण

फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ। पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुंगाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो। समितिद्वारा विनियोजित २५ लाखको लागतमा दुई हजार १७२ मिटर दूरीको पदमार्ग निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लेछर्बोले जानकारी दिए।   जम्मा दुई हजार ५० […]

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com