Yeti Khabar

२०८० फाल्गुन १९, शनिबार - Sat Mar, 2024 -

News Archives

Breaking, Featured, अन्य, समाचार | By: info@yetikhabar.com

महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा

कञ्चनपुर – सुदूरपश्चिममा पहिलोपटक बालक्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा शुरु भएको छ । कञ्चनपुरको महेन्द्रनगरमा महाकाली प्रादेशिक अस्पतालमा बालक्यान्सर तथा रक्तरोग विशेषज्ञ डा इच्छा ढकालले सेवा प्रदान गर्न थालेसँगै सुदूरपश्चिममै पहिलोपटक बाल क्यान्सर रोग विशेषज्ञ सेवा शुरु भएको हो । महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बालबालिकामा हुने क्यान्सरको पहिचान गर्न र समयमै उपचार […]

Read More

Breaking, Featured, अन्य, समाचार | By: info@yetikhabar.com

खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै

डोटी । भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय ८३ पर्यटक भित्रिएका छन् । सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण पर्यटकीय क्षेत्र मानिएको खप्तडमा चालु आर्थिक वर्षको सात महिनामा आठ सय ८३ पर्यटक भित्रिएका हुन् ।  खप्तड राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार यस वर्षको साउनदेखि माघ मसान्तसम्ममा १८ विदेशी र आठ सय ६५ […]

Read More

Breaking, Featured, अन्य, समाचार | By: info@yetikhabar.com

मकवानपुरमा विद्युतको पोल ढलेर लाग्दा वडासदस्यको मृत्यु

फागुन, १६ काठमाडौं । मकवानपुरको बकैयामा विद्युतको पोल ढलेर लाग्दा घाइते भएका वडासदस्यको आज बिहान मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर- ७ मानदमारका स्थानीय ४० वर्षका वडासदस्यसमेत रहेका रामकुमार तितुङको पोलले लागेर मृत्यु भएको हो । तितुङको आफ्नै घरअगाडि हिँडिरहेको अवस्थामा हिजो राति एक्कासि बिजुलीको पोलमा ढलेर लाग्दा उनी घाइते भएका थिए । घाइते […]

Read More

Breaking, Featured, दुर्घटना, समाचार | By: info@yetikhabar.com

मालीमा भएको बस दुर्घटनामा ३१ जनाको ज्यान गयो, दश जना घाइते

काठमाण्डौ – मालीमा भएको बस दुर्घटनामा ३१ जनाको ज्यान गएको छ । बस केनिबाको मालियन शहरबाट छिमेकी बुर्किना फासो जाँदै गर्दा बागोई नदी पार गर्ने पुलबाट खसेको हो । हिजो भएको दुर्घटनामा दश जना घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर छ । बसमा मालीका नागरिक र पश्चिम अफ्रिकाका विभिन्न क्षेत्रका नागरिकहरू रहेका बीबीसीले […]

Read More

Breaking, Featured, शिक्षा, समाचार | By: info@yetikhabar.com

बन्द भए उत्तरी इलामका विद्यालय, भारत जान्छन् विद्यार्थी

सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छिन्। ‘भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु,’ उनले भनिन्। विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन्। भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा […]

Read More

Breaking, Featured, अन्य, समाचार | By: info@yetikhabar.com

एक गाग्री पानी ल्याउन डेढ घण्टा

१५ फागुन, इलाम । माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको उनको सानो होटल सञ्चालनका लागि पानीका लागि उनलाई हरेक विहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ । उनी मात्रै होइन यहाँका अधिकांशको विहानी पानी जोहोमै बित्ने गरेको छ । ‘बजारमा पानीको ठूलो समस्या छ । बजारभन्दा […]

Read More

Breaking, Featured, अन्य, समाचार | By: info@yetikhabar.com

भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान

फागुन, १५ काठमाडौं । भजनशिरोमणि भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन्। संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानपरिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्रीसँगै एमाले अध्यक्ष केपी ओली पनि पुगेका थिए। अन्तिम श्रद्धाञ्जलीका लागि सांगीतिक क्षेत्रसहित अन्य क्षेत्रका व्यक्तित्वहरू पनि पुगेका छन्।

Read More

Breaking, Featured, अन्य, समाचार | By: info@yetikhabar.com

दुग्ध किसानका विभिन्न संघसंगठनले देशभरका ३० ठाउँमा चक्काजाम गर्ने

काठमाडौँ । दुग्ध किसानका विभिन्न संघसंगठनले देशभरका ३० ठाउँमा चक्काजाम गर्ने भएका छन् । आगामी बिहीबार ललितपुरको चापागाउँ, तनहुँ, मुगलिन लगायत मुख्य राजमार्गको ३० स्थानमा चक्काजाम गर्ने भएका छन् । दुग्ध किसानका विभिन्न संघसंगठनको नेतृत्वमा सो चक्काजाम गरिने केन्द्रीय दुग्ध सहकारी संघ लिमिडेटका महासचिव राम प्रसाद आचार्यले जानकारी दिए । दुग्ध बक्यौताको रकम माग गर्दै […]

Read More

Breaking, Featured, अन्य, समाचार | By: info@yetikhabar.com

बाजुरामा चामल खरिद र ढुवानीलाई व्यवस्थित बनाइने

काठमाण्डौ – बाजुरामा खाद्यान्नको आपूर्ति बढाउनुका साथै वितरणलाई समेत व्यवस्थित बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वपक्षीय बैठकले जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका लागि निर्धारण गरिएको कोटाअनुसारको चामल ढुवानी कार्य समयमै गर्न सङ्घीय र प्रदेश कार्यालयसँग समन्वय गर्ने निर्णय गरेको छ । चामलका लागि लाइनमा लाग्नुपर्ने, मागअनुसार […]

Read More

Breaking, Featured, अन्य, राजनीति, समाचार | By: info@yetikhabar.com

सुरक्षा संयन्त्र बैठकको निस्कर्षः राजनीतिक जस लिन लघुवित्त पीडितलाई सांसदले नै संसद् भवनमा भित्र्याए

नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितको समूह प्रवेश गराउन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै भूमिका रहेको खुलसा भएको छ। सुरक्षाकर्मीहरुले सुरक्षाका कडाइ गर्न खोज्दा गृहमन्त्री श्रेष्ठले नै रोकेको खुलसा भएको हो। नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका इन्स्पेक्टरसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएपछि गृह मन्त्रालयमा सोमबार साँझ भएको भएको सुरक्षा प्रमुखहरुको आकस्मीक बैठकमा नेपाल प्रहरीका महानिरीक्षक […]

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com