Yeti Khabar

२०८० फाल्गुन १९, शनिबार - Sat Mar, 2024 -

News Archives

Breaking, Featured, कृषि, समाचार | By: info@yetikhabar.com

सोलुखुम्बुमा सुन्तलाको उत्पादन बढ्यो, किसानलाई बजारकै चिन्ता

हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा २०८०/८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार अघिल्लो आर्थिक वर्ष एक हजार छ सय ९० मेट्रिकटन सुन्तला उत्पादन […]

Read More

Breaking, Featured, कृषि, समाचार | By: info@yetikhabar.com

विश्वबहादुरको एउटै बगानमा फल्यो ७५ लाख रुपैयाँको सुन्तला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक किसान विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला ७५ लाख रुपैयाँमा बिक्री गर्नुभएको छ । उहाँले सुन्तला व्यापारी तुलबहादुर थापालाई एउटै बगानमा उत्पादित सुन्तला ७५ लाख रुपैयाँमा बिक्री गर्नुभएको हो । यहाँ उत्पादित सुन्तला विगत केही वर्षयता थापाले नै ठेक्कामा खरिद गर्दै आउनुभएको छ । किसान अधिकारीले […]

Read More

Breaking, Featured, कृषि, समाचार | By: info@yetikhabar.com

सरकारले तोक्यो उखुको मूल्य

पुष,४ काठमाडौं । सरकारले यस वर्षको उखुको समर्थन मूल्य ६ सय ३५ रुपैयाँ तोकेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगीले प्रतिक्विन्टल पाँच सय ६५ रुपैयाँ र सरकारले दिने अनुदान ७० रुपैयाँ प्रतिक्विन्टल गरी ६ सय ३५ रुपैयाँ मूल्य तोकिकेको छ। सरकारले अघिल्लो वर्ष ०७९/८० मा प्रतिक्लिन्टल अनुदानसहित ६ सय १० रुपैयाँ तोकेको थियो। प्रतिक्विन्टल पाँच […]

Read More

Breaking, Featured, अन्य, कृषि, समाचार | By: info@yetikhabar.com

समाचार प्रभाव : देवघाटका सुन्तला किसानलाई काठमाण्डौ महानगरको सहयोग

तनहुँ – तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १, २, ३ र ४ मा उत्पादित सुन्तलाको प्रभाव काठमाण्डौ महानगरपालिकासम्म परेको छ । हिजो आइतवार ‘गाउँमा करोडौँको सुन्तला, बजार पुर्‍याउन गाह्रो’ शीर्षकमा प्रकाशित समाचारको प्रभावले देवघाटका किसानलाई बजार र अनुदानको व्यवस्था गर्ने विषय महानगरको छलफलमा पुग्ने भएको हो । काठमाण्डौलाई मुख्य बजार बनाएर देवघाटमा उत्पादित सुन्तला बिक्री […]

Read More

Breaking, Featured, कृषि, समाचार | By: info@yetikhabar.com

पाल्पाकाे रामपुरमा पनि व्यावसायिक कालिजपालन

पाल्पा – पाल्पाकाे रामपुरमा व्यावसायिक कालिजपालन शुरु भएकाे छ । यस क्षेत्रमा नयाँ व्यवसायको रुपमा मनिम रानाले कालिजपालनकाे थालनी गर्नुभएको हाे । पाल्पाकाे रामपरु नगरपालिका–४ काे बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले कालिजपालन व्यवसाय शुरु गरिएको छ । चारैतिर व्यवस्थित तारजालीले घेरेको भिरालो जमिनमा कालिजपालन थालनी भएको हो । व्यवसायी लोकमाया रानाले कालिज पालन हेर्न विभिन्न ठाउँबाट मानिस आउने […]

Read More

Breaking, Featured, कृषि, समाचार | By: info@yetikhabar.com

तरकारी बिक्री नभए गाउँपालिकाले जिम्मा लिने भएपछि आँबुखैरेनीका किसान उत्साहित

तनहुँ – आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीकाे लाब्दी भोटेस्वाँरामा उत्पादित साग र गुन्द्रुक स्थानीय बजारमा खपत हुँदै आएको छ । यस क्षेत्रमा उत्पादित साग र गुन्द्रुक स्थानीय आँबुखैरेनी बजारमा सहजै बिक्री हुँदै आएपछि यहाँका किसान खुशी भएका छन् । किसानले उत्पादन गरेका तरकारी बिक्री नभएमा गाउँपालिकाले जिम्मा लिने जनाएपछि यहाँका किसान व्यावसायिक उत्पादनमा लागेका हुन् । समुद्र सतहदेखि […]

Read More

Breaking, Featured, कृषि, समाचार | By: info@yetikhabar.com

गोरखा : बजार अभावमा उत्पादित दूध खेर फ्याँक्नु परेपछि किसान मर्कामा

  गोरखा – गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका छन् । स्थानीयस्तरमा उत्पादित दूधले बजार नपाएर खेर फाल्नु परेपछि किसान समस्यामा परेका हुन् । गोरखा नगरपालिका–९, मा रहेकाे जयगोरखकाली एग्रो एण्ड डेरी फार्मले उत्पादन गर्दै आएको दुई सय लिटर दूध बिक्री नभए पछि खेर फ्याँक्नु परेको फार्म सञ्चालक भीमसेन बस्नेतले जानकारी दिनुभयो। फार्ममा दैनिक चारसय लिटर […]

Read More

Breaking, Featured, कृषि, समाचार | By: info@yetikhabar.com

कञ्चनपुरका उखु किसानले ३२ करोड रुपैयाँ अनुदान पाउन बाँकी

कञ्चनपुर – कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित भएका छन् । उनीहरुले गएकाे वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ । तर कञ्चनपुरका […]

Read More

Breaking, Featured, कृषि, समाचार | By: info@yetikhabar.com

तीन दाजुभाइले उत्पादन गरेकाे १३ सय माला र २ क्विन्टल खुद्रा फूल हङकङ निर्यात

चितवन – चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका–२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय वटा माला र दुई क्विन्टल खुद्रा फूल बिहीवार हङकङ पठाइएको हो । तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिनुभयो । ‘आठ सय वटा […]

Read More

Breaking, Featured, कृषि, समाचार | By: info@yetikhabar.com

सयपत्री फूल बेचेर नौ लाख रुपैयाँ आम्दानी

सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् । यहाँको प्राकृतिक वातावरण सुगन्धित र सुवासिलो भएको छ । यसैको मोहले तन्नेरी उमेश दर्नाललाई तानेको छ । राहदानी बनाएर विदेश जान लाग्नुभएका २२ वर्षीय दर्नाल बाँझो जमिनमा सयपत्री […]

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com