Yeti Khabar

२०८० फाल्गुन २२, मंगलवार - Tue Mar, 2024 -

News Archives

Breaking, Featured, धर्म, प्रबास, विश्व, समाचार | By: info@yetikhabar.com

हुम्लाको बाटो भएर हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने

विहीवार, काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नेपालको हुम्लाको बाटो भएर हिन्दुहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन् । बिहीबार कैलाश पर्वत र मानसरोवर ताल क्षेत्रको स्थलगत अवलोकन गरी उनले नेपाली, भारतीय र अन्य देशका पर्यटकहरुले समेत हुम्लाको बाटो भएर सजिलै […]

Read More

Breaking, खेलकुद, प्रबास, मनोरन्जन, विश्व, समाचार | By: info@yetikhabar.com

एमबाप्पे बेच्ने दाउमा रहेको पीएसजीले ताक्यो फाती

काठमाडौं– स्टार खेलाडी केलियन एम्बाप्पेलाई बेच्ने दाउमा रहेको पेरिस सेन्ट जर्मेन पीएसजी ले बार्सिलोनका युवा स्टार अन्शु फातीलाई भित्र्याउने योजना बनाएको छ। केही दिनअघिमात्रै बार्सिलोनाका विंगर उसमान डेम्बेले भित्र्याएको पीएसजीले फेरि बार्सिलोनाकै अर्का स्टार फातीलाई भित्र्याउन इच्छुक देखिएको हो। एमबाप्पेको उत्तराधिकारी बनाउने लक्ष्यसहित पीएसजीले फातीलाई ताके पनि फाती भने बार्सिलोनामै बस्न इच्छु रहेका छन्। आइतबार […]

Read More

Featured, आर्थिक, दुर्घटना, प्रबास, विश्व, समाचार, सुरक्षा / अपराध | By: info@yetikhabar.com

पाकिस्तानमा रेल दुर्घटनामा परी २८ जनाको मृत्यु

काठमाडौ । पाकिस्तानमा रेल दुर्घटनामा परी कम्तिमा २८ जनाको ज्यान गएको छ। पाकिस्तानका रेलवे मन्त्रीले रेल दुर्घटनामा परी ज्यान गुमाउनेहरूको संख्या २८ जना पुगेको पुष्टि गरेका छन । उक्त रेलमा एक हजार जना यात्रु सवार रहेको बताइएको छ। बीबीसीका अनुसार सो दुर्घटनामा सिन्ध नजिकैको संघार जिल्लास्थित सरहरी कस्बेमा भएको थियो। घटनाको विस्तृत विवरण आउन बाँकि […]

Read More

Breaking, Featured, प्रबास, विश्व | By: info@yetikhabar.com

९२ वर्षको उमेरमा पाँचौं विवाह गर्दै मिडिया टाइकुनु रूपर्ट मुर्डक

संसारका विभिन्न देशमा अखबार तथा टेलिभिजन च्यानल सञ्चालन गर्ने अन्तर्राष्ट्रिय मिडिया टाइकुनु रूपर्ट मुर्डक आफ्नो व्यक्तिगत जीवनका कारण समाचारमा छाइरहन्छन्। ९२ वर्षीय मुर्डक यसपालि फेरि चर्चामा छन् र यो चर्चा उनको पाँचौं विवाहलाई लिएर भइरहेको छ।मुर्डकले ६६ वर्षीय एना लिस्ले स्मिथसँग विवाह गर्ने घोषणा गरेको उनको आफ्नै प्रकाशन द न्यूयोर्क पोस्टले उल्लेख गरेको छ।म स्मिथलाई […]

Read More

Breaking, election, Featured, जीवनशैली, दुर्घटना, प्रबास, समाचार, स्वास्थ्य | By: info@yetikhabar.com

सांसद भण्डारीको स्वास्थ्य अवस्था सबै ‘पारामिटर’ सामान्य

६ फागुन, काठमाडौं। ग्याँस सिलिण्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ । उनको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो । नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ । डा. धनन्जयका अनुसार अहिले […]

Read More

Featured, खेलकुद, प्रबास, मनोरन्जन, विश्व, समाचार | By: info@yetikhabar.com

एन्जो फर्नान्डेजको डेब्यु खेलमा चेल्सी बराबरीमा रोकियो

माघ, २१ काठमाडौं । बेलायती कीर्तिमानी रकममा अनुबन्ध भएका मिडफिल्डर एन्जो फर्नान्डेजले प्रिमियर लिगमा चेल्सीका लागि डेब्यु गरे पनि उनले चेल्सीलाई २०२३ को दोस्रो जित दिलाउन भने सकेनन् । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा शुक्रबार राति भएको खेलमा चेल्सीलाई फुलहमले गोलरहित बराबरीमा रोकेको हो । विश्व विजेता २२ वर्षीय अर्जेन्टिनी मिडफिल्डर फर्नान्डेज १०७० मिलयन पाउण्डमा पोर्चुगिज […]

Read More

Breaking, Featured, प्रबास, राजनीति, विश्व, समाचार | By: info@yetikhabar.com

आकाशबाट गरिएको निगरानीले अमेरिका(चीन सम्बन्धमा निम्त्याएको नयाँ चिसोपन

माघ २१ काठमाडौ । अमेरिकाकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले चीनको भ्रमण स्थगित गर्नुभन्दा अगाडी नै संयुक्त राज्य अमेरिका र चीनबीचको सम्बन्ध हालसम्मकै चिसो विन्दुबाट गुज्रिरहेको थियो। उक्त सम्बन्धमा कुन तहको चिसोपन थियो भन्ने कुरा विदेश मन्त्री ब्लिङ्कनको भ्रमणको एक दिनअघि सन्दिग्ध ठानिएको चिनियाँ जासुसी बलुनले उनले सम्बोधन गर्न चाहेको समस्यालाई थप जटिल बनाइदिएको छ। अन्ततः […]

Read More

Breaking, election, Featured, अन्य, प्रबास, राजनीति, विश्व, समाचार | By: info@yetikhabar.com

अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड काठमाडौं आइपुगिन्

माघ १५ काठमाडौँ । अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज नेपाल आइपुगेकी छन् । नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नुल्यान्ड दुई दिन नेपालमा रहने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा रहेको अमेरिकी राजदूतावासले दिएको जानकारी अनुसार भ्रमणका क्रममा उनले नेपालका उच्च […]

Read More

Breaking, election, Featured, प्रबास, राजनीति, विचार, विश्व, समाचार | By: info@yetikhabar.com

डोनाल्ड ट्रम्पमाथिको प्रतिबन्ध हटाउने फेसबुकको निर्णय

अमेरिकी पूर्व राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले फेसबुक र इन्ट्राग्राम फिर्ता पाउने भएका छन्। करिब २ वर्षको प्रतिबन्धपछि मेटाले आगामी साता ट्रम्पका फेसबुक र इन्ट्राग्राम फिर्ता दिन लागेको हो। सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल हिल दंगापछि मेटाले ट्रम्पका खातामा प्रतिवन्ध लगाएको थियो। दुई वर्षको निलम्बन समाप्त गर्दै फेसबुकले ट्रम्पमाथिको प्रतिबन्ध खारेज गर्ने भएको हो […]

Read More

Breaking, Featured, अन्य, आर्थिक, प्रबास, विश्व, समाचार, सुरक्षा / अपराध | By: info@yetikhabar.com

एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

मंसिर १४ काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ। भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो। राष्ट्र बैंकले बुधबार उक्त ठेक्का […]

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com