Yeti Khabar

२०८० फाल्गुन १९, शनिबार - Sat Mar, 2024 -

News Archives

Breaking, Featured, आर्थिक, किनमेल, विजनेस, समाचार | By: info@yetikhabar.com

सुनको भाउमा नयाँ रेकर्ड

पुष,१२ काठमाण्डौ । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । बुधबार सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तोलामै १ हजार ३ सय रुपैयाँ बढेको हो । यस्तै, चाँदीको […]

Read More

Breaking, Featured, आर्थिक, किनमेल, विजनेस, समाचार | By: info@yetikhabar.com

एक हजार तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डौ । सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । शुक्रवार तोलाको एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । यस्तै, आज चाँदीको भाउ पनि […]

Read More

Breaking, Featured, आर्थिक, किनमेल, विजनेस, समाचार | By: info@yetikhabar.com

२ हजार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

मंसिर,२८ काठमाडौं । सुनको मूल्य आज तोलाकै २ हजार ८ सय रुपैयाँले बढेको छ। हिजो प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १८ हजार ८ सय कायम भएको छ। नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५५ […]

Read More

Breaking, Featured, आर्थिक, किनमेल, विजनेस, समाचार | By: info@yetikhabar.com

तोलामा ५६ सय रुपैयाँले घट्यो सुनको मूल्य

२७ मंसिर, २७ काठमाडौं । ९ दिनमै सुनको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर १८ गतेयता सुन प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको हो । मंसिर १८ गते छापावाल सुन प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च […]

Read More

Breaking, Featured, आर्थिक, किनमेल, विजनेस, समाचार | By: info@yetikhabar.com

घट्यो सुनको मूल्य

२४ मंसिर, काठमाडौं । आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार ३०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य एक लाख १७ हजार ५०० रुपैयाँ, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ९५० र चाँदीको मूल्य प्रतितोला एक हजार […]

Read More

Breaking, आर्थिक, किनमेल, विजनेस, समाचार | By: info@yetikhabar.com

सुनको भाउमा नयाँ रेकर्ड

मंसिर,१७ काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । तोलाको एक लाख २० हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । शुक्रवार प्रतितोला एक लाख १९ हजारमा कारोबार भएको सुनको भाउ आज तोलामा एक हजार ८ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि […]

Read More

Breaking, Featured, आर्थिक, किनमेल, विजनेस, समाचार | By: info@yetikhabar.com

सुनको मुल्यमा नयाँ रेर्कड कायम

मंसिर,१२ काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। आज सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा तीन सय रूपैयाँ बढी हो। हिजो तोलामा पाँच सय रूपैयाँले बढेको सुनको मूल्य आज […]

Read More

Breaking, Featured, आर्थिक, किनमेल, विजनेस, समाचार | By: info@yetikhabar.com

घट्यो सुनको मुल्य

कार्तिक,२३ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ। अघिल्लो दिन प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार एक […]

Read More

Breaking, Featured, आर्थिक, किनमेल, विजनेस, समाचार | By: info@yetikhabar.com

आज सुनको भाउ स्थिर

कार्तिक,१९ काठमाण्डौ । आज साताको पहिलो सुनको भाउ स्थिर छ । सुनको भाउ आज पनि तोलामा एक लाख १५ हजार ९ सय रुपैयाँ नै तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले बताएको छ । आज चाँदीको भाउ भने बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले […]

Read More

Breaking, Featured, आर्थिक, किनमेल, विजनेस, समाचार | By: info@yetikhabar.com

ह्वातै बढ्यो सुनको भाउ

कार्तिक,१२ काठमाण्डौ सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रवार तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com