Yeti Khabar

२०८० फाल्गुन १९, शनिबार - Sat Mar, 2024 -

News Archives

Breaking, Featured, आर्थिक, समाचार | By: info@yetikhabar.com

तनहुँका कमल महतले सुन्तला बेचेरै यसवर्ष कमाए ४० लाख

४ फागुन, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर रु ४० लाख आम्दानी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहेका छन् । विसं २०६४ बाट सुन्तला खेतीमा आबद्ध महतले सुन्तलाखेतीबाट सन्तुष्ट रहेको बताए । महतको सुन्तला बगैँचा ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ । त्यहाँ […]

Read More

Breaking, Featured, अन्य, आर्थिक, समाचार | By: info@yetikhabar.com

६ महिनामा १० लाख बढी सवारीसाधन कारबाही, ७९ करोड ७१ लाख राजस्व संकलन

ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरूलाई कारबाही गरेको छ। गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ रुपैयाँ राजस्व संकलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। राजस्वमध्ये काठमाडौं उपत्यकाबाट रु ३२ करोड ३३ लाख ७० हजार, कोशी […]

Read More

Breaking, Featured, आर्थिक, समाचार | By: info@yetikhabar.com

चितवन : विद्युतीय गाडी चार्जिङ स्टेसन मर्मत नहुँदा सेवाग्राही समस्यामा

चितवन – चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिन बजारमा रहेको विद्युतीय गाडी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् । झण्डै दुई महिनादेखि बिग्रिएकाे चार्जिङ स्टेसन नबन्दा सेवाग्राही मर्कामा परेका छन् । सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डीसी चार्जर बिग्रेका छन् । अहिले एउटा एसी चार्जर मात्र सञ्चालनमा रहेकाे छ । एसी […]

Read More

Breaking, Featured, आर्थिक, किनमेल, विजनेस, समाचार | By: info@yetikhabar.com

सुनको भाउमा नयाँ रेकर्ड

पुष,१२ काठमाण्डौ । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । बुधबार सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तोलामै १ हजार ३ सय रुपैयाँ बढेको हो । यस्तै, चाँदीको […]

Read More

Breaking, Featured, आर्थिक, किनमेल, विजनेस, समाचार | By: info@yetikhabar.com

एक हजार तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डौ । सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । शुक्रवार तोलाको एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । यस्तै, आज चाँदीको भाउ पनि […]

Read More

Breaking, Featured, आर्थिक, किनमेल, विजनेस, समाचार | By: info@yetikhabar.com

२ हजार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

मंसिर,२८ काठमाडौं । सुनको मूल्य आज तोलाकै २ हजार ८ सय रुपैयाँले बढेको छ। हिजो प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १८ हजार ८ सय कायम भएको छ। नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५५ […]

Read More

Breaking, Featured, आर्थिक, किनमेल, विजनेस, समाचार | By: info@yetikhabar.com

तोलामा ५६ सय रुपैयाँले घट्यो सुनको मूल्य

२७ मंसिर, २७ काठमाडौं । ९ दिनमै सुनको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर १८ गतेयता सुन प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको हो । मंसिर १८ गते छापावाल सुन प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च […]

Read More

Breaking, Featured, आर्थिक, किनमेल, विजनेस, समाचार | By: info@yetikhabar.com

घट्यो सुनको मूल्य

२४ मंसिर, काठमाडौं । आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार ३०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य एक लाख १७ हजार ५०० रुपैयाँ, तेजाबी सुनको मूल्य एक लाख १६ हजार ९५० र चाँदीको मूल्य प्रतितोला एक हजार […]

Read More

Breaking, आर्थिक, किनमेल, विजनेस, समाचार | By: info@yetikhabar.com

सुनको भाउमा नयाँ रेकर्ड

मंसिर,१७ काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । तोलाको एक लाख २० हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । शुक्रवार प्रतितोला एक लाख १९ हजारमा कारोबार भएको सुनको भाउ आज तोलामा एक हजार ८ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि […]

Read More

Breaking, Featured, आर्थिक, किनमेल, विजनेस, समाचार | By: info@yetikhabar.com

सुनको मुल्यमा नयाँ रेर्कड कायम

मंसिर,१२ काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। आज सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा तीन सय रूपैयाँ बढी हो। हिजो तोलामा पाँच सय रूपैयाँले बढेको सुनको मूल्य आज […]

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com