Yeti Khabar

२०८० फाल्गुन २२, मंगलवार - Tue Mar, 2024 -

News Archives

Breaking, Featured, अदालत / प्रशासन, अन्य, समाचार | By: info@yetikhabar.com

जिल्ला अदालतको फैसला उल्ट्याउने कसरतमा सन्दीप लामिछाने, उच्च जाने अन्तिम तयारी

काठमाडौं- बलात्कारको मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेले जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन गर्ने तयारी थालेका छन्।  जिल्ला अदालत काठमाडौंले फैसलाको पूर्णपाठ सार्वजनिक गरे लगत्तै सन्दीपका कानुन व्यवसायीले उच्च अदालत पाटनमा जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन गर्ने तयारी थालेका थिए। सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार फैसलाको पूर्णपाठलाई अध्ययन गरेर उक्त फैसलामा भएका त्रुटिका आधार र […]

Read More

Breaking, Featured, अदालत / प्रशासन, अन्य, समाचार | By: info@yetikhabar.com

रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

कार्तिक,२३ काठमाण्डौ । सरकारबाट आममाफी पाएका रेशम चौधरी विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो । गणतन्त्र दिवसको अवसरमा गएको जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई बाँकी कैद मिनाहा […]

Read More

Breaking, Featured, अदालत / प्रशासन, समाचार | By: info@yetikhabar.com

हत्यारालाई आममाफी दिएको भन्दै चौतर्फी आलोचना, आममाफी विरुद्धको रिटमा आज सुनुवाइ

काठमाण्डाै – २०७२ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गर्ने योगराज ढकाल (रिगल)ले आममाफी पाएपछि सरकारको चौतर्फी आलोचना भइरहेको  छ । सरकारले अपराधीलाई संरक्षण दिएको भन्दै प्रतिपक्षसहित सत्ता पक्षका सांसद, मानवअधिकारकर्मी, नागरिक समाजका अगुवालगायतले सरकारकाे आलोचना गरिरहेका छन् । यस्तै, चेतनकी श्रीमती भारती मानन्धरले रिगललाई आममाफी दिने निर्णय फिर्ता गर्न माग गर्दै […]

Read More

Breaking, Featured, अदालत / प्रशासन, समाचार | By: info@yetikhabar.com

सन्दीप लामिछानेको मुद्दामा आज पेसी

साउन,३२ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको आज पेसी छ । जिल्ला अदालत काठमाडौंमा उनको मुद्दाको आज अन्तिम सुनुवाई हुँदैछ । आजै अदालतले फैसला गर्ने सम्भावना छ । लामिछानेले एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ । यो मुद्दामा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पनि उच्च अदालत पाटनले शर्तसहित रिहा […]

Read More

Breaking, अदालत / प्रशासन, अन्य, आर्थिक, राजनीति, विचार | By: info@yetikhabar.com

कसैले चुनौती दिइसकेपछि सिधा सामना गर्ने मेरो बानी छ नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वदेश फर्किएका छन्। सोमबार बिहान अध्यक्ष नेपाल स्वदेश फर्किएका हुन्। पूर्वनिर्धारित युरोपका विभिन्न देश भ्रमणका कार्यक्रम छोट्याएर आफू स्वदेश फर्किएको अध्यक्ष नेपालले त्रिभुवन विमानस्थलमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा बताएका छन । आफू विदेश गएपछि केहीले माधवकुमार नेपाल भाग्यो भनेर लेख्ने गरेको पनि उनले बताए। ‘केहीले त माधव नेपाल […]

Read More

Breaking, Featured, अदालत / प्रशासन, अन्य, आर्थिक, समाचार, सुरक्षा / अपराध | By: info@yetikhabar.com

अवैध लागुऔषध १५७ किलो गाँजासहित ७ पक्राउ

साउन २२ काठमाडौ । अवैध लागुऔषध १५७ किलो गाँजासहित ७ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाराले सोमबार सार्वजनिक गरेको हो । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुकी जीतपुरसिमरा उपमहानरपालिका वडा नं २२ अमलेखगंजस्थित जंगलबाट गाँजासहित उनीहरूलाई पक्राउ गरेको छ । गाँजा ओसार पसारमा प्रयोग भएका ३ वटा सवारी […]

Read More

Breaking, election, Featured, अदालत / प्रशासन, अन्य, आर्थिक, कृषि, जीवनशैली, राजनीति, विचार, शिक्षा, समाचार, सुरक्षा / अपराध, स्वास्थ्य | By: info@yetikhabar.com

ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधव नेपाललाई पनि अनुसन्धान गर्न सर्वोच्च आदेश

साउन, २१ काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ २०६६ चैत […]

Read More

Breaking, Featured, अदालत / प्रशासन, समाचार | By: info@yetikhabar.com

ललिता निवास प्रकरण : तेस्रो दिन पनि मुद्दा हेर्दा हेर्दै, बिहीबार जवाफी बहसपछि फैसला

काठमाडौं- ललिता निवास प्रकरणमा तेस्रो दिन पनि बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासमा रहेको मुद्दामा निवेदकका कानुन व्यवसायीले जवाफी बहस बाँकी रहेको छ। बुधबार सरकारी वकिलहरुले बन्दीको निवेदन, यसअघि १७ जनाले दायर गरेको रिटमा बहस गर्दै सरकारको भ्याकेटका बारेमा इजलासमा बहस गरेका थिए।  बुधबार महान्यायाधिवक्ता दिनमणि पोखरेलले पनि […]

Read More

Breaking, Featured, अदालत / प्रशासन, समाचार | By: info@yetikhabar.com

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरु

साउन,२ काठमाण्डौ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि शुरु भएको हो । झन्डै एक वर्षपछि शुरु भएको यो बैठकलाई पार्टीभित्र र बाहिरबाट समेत महत्त्वका साथ हेरिएको छ । आजको बैठकमा महामन्त्री गगन थापा समूहले सभापति शेरबहादुर देउवालाई विभिन्न विषयमा र्‍याखर्‍याख पार्ने तयारी गरेको छ । […]

Read More

Breaking, Featured, अदालत / प्रशासन, समाचार | By: info@yetikhabar.com

देशभरका अदालतका कर्मचारी आन्दोलनमा

असार,१७ काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा आज देशभरका अदालतमा कर्मचारीले हड्ताल गरेका छन्। चारवटा कर्मचारी संगठनहरुको आह्वानमा बिहान १० बजेदेखि अपराह्न १:३० बजेसम्म आह्वान गरिएको हड्तात जारी रहेको कर्मचारी संगठनहरुले दाबी गरेका छन्। कर्मचारीको आन्दोलनका कारण अदालतमा सेवा लिन पुगेका सेवाग्राही मर्कामा परेका […]

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com