Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

सन्दीप लामिछानेको मुद्दामा आज पेसी

साउन,३२ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको आज पेसी छ । जिल्ला अदालत काठमाडौंमा उनको मुद्दाको आज अन्तिम सुनुवाई हुँदैछ । आजै अदालतले फैसला गर्ने सम्भावना छ । लामिछानेले एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ ।

यो मुद्दामा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पनि उच्च अदालत पाटनले शर्तसहित रिहा गरेपछि उनले क्रिकेट खेलिरहेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com