Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

कलंकीमा कार दुर्घटना ६ जना घाइते

काठमाडौं १० चैत । कलंकीमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा ६ जना घाइते भएका हुन । कालिमाटीबाट कलंकी चोकतिर जाँदै गरेको बा.५ च.५४४० नम्बरको कार अनियन्त्रित भएर रोकेर राखेको स्कुटर र मोटरसाइकललाई ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा एसपी संजीव शर्माले बताएका छन ।

yetikhabar.com

दुर्घटनामा परेर कार चालकसहित ६ जना घाइते भएका छन । कार चालकको बल्खुस्थित वयोधा अस्पतालमा र अरुको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com