Yeti Khabar

२०८० फाल्गुन १९, शनिबार - Sat Mar, 2024 -

Monthly Archives: २०८० श्रावण १५, सोमबार १२:३८ बजे

Breaking, Featured, राजनीति, समाचार | By: info@yetikhabar.com

नेकपा माओवादी केन्द्रले पनि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने

साउन,१५ काठमाडौं । नेकपा माओवादी केन्द्रले पनि पार्टीको केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भएको छ। आज बिहान बसेको पदाधिकारी बैठकले बुधबारदेखि सुरू हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको पार्टीका महासचिव देव गुरूङले बताए । बैठक पार्टीको आधिकारिक पेजबाट लाइभ हुनेछ। बैठकमा एउटा र बाहिर अर्कै प्रचार हुने भएकाले यसलाई रोक्न केन्द्रीय कमिटी बैठक […]

Read More

Breaking, Featured, विश्व, समाचार | By: info@yetikhabar.com

पाकिस्तानमा इस्लामिक पार्टीले गरेको र्यालीमा विस्फोट हुँदा ४४ जनाको ज्यान गयो

पाकिस्तानमा इस्लामिक पार्टीले गरेको र्यालीमा विस्फाेट हुँदा ४४ जनाको ज्यान गएको छ । एक सय जनाभन्दा धेरै घाइते भएका छन् । उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको बाजोर जिल्लामा जमियत–उलेमा–ए–इस्लाम–फजल (जेयूआईएफ) ले आयोजना गरेको र्यालीमा बम विस्फाेट भएको बीबीसीले जनाएको छ । विस्फोटमा जेयूआईएफका एक प्रमुख नेता पनि मारिएका छन् । स्थानीय प्रहरीले विस्फोटमा परेर  ज्यान […]

Read More

Breaking, Featured, दुर्घटना, समाचार | By: info@yetikhabar.com

मकवानपुरमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मत्यु

साउन,१५ काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–७ ज्यामिरेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्युभएको छ । सडकमा रोकिराखेको ना ५ ख ७४७२ नम्बरको ट्रकमा ना ५७ प २३१ नम्बरको मोटरसाइकल ठोक्किँदा २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरीको मृत्युभएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा […]

Read More

Breaking, Featured, समाचार | By: info@yetikhabar.com

हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

  काठमाण्डाै – सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले दायर गरेको रिटमा सर्वोच्चले हिजाे यस्ताे आदेश दिएको हो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन आदेश जारी गर्दै सरकारी पक्षलाई छलफलका […]

Read More

Breaking, Featured, विश्व, समाचार | By: info@yetikhabar.com

मुम्बईमा गुडिरहेको रेलभित्र गोली चल्यो, ४ जनाको मृत्यु

भारतको मुम्बईमा सोमबार बिहान गुडिरहेको रेलभित्र गोली चल्दा चार जनाको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार राजस्थानको राजधानी जयपुरबाट मुम्बई गइरहेको उक्त रेलमा सोमबार बिहान स्थानीय समयअनुसार साढे ५ बजेतिर गोली चलेको हो। मुम्बईको भायन्दर र मीरा रोड स्टेशनको बीचमा रेल गुडिरहेका बेला गोली चलेको हो। रेलवे प्रोटेक्सन फोर्सका एक सुरक्षाकर्मीले आफूसँग भएको हतियारले […]

Read More

Breaking, Featured, समाचार | By: info@yetikhabar.com

बाढीको त्रासमा रातभर जागराम बस्छन् कुतियाकबरवासी

वर्षातको पानीले किसानलाई राहत हुन्छ। तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ। महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू। पानी परेको रात जागराम बस्छन्। उनीहरूलाई बाढीको त्रासले ज्यान, घरखेत जोगिन्छ कि जोगिँदैन भनेर पिरोलिरहन्छ। ‘बर्खा लागेपछि यहाँ बस्न गाह्रो हुन्छ, रातभर जागराम बसेर नदीमा पानीको बहाव […]

Read More

Breaking, Featured, अन्य, समाचार | By: info@yetikhabar.com

हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति

साउन, १४ काठमाडौं । हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक मल्लले सर्केगाड गाउँपालिका वडा नम्बर २ का रिप र सर्केगाड गाउँपालिका वडा नम्बर ८ सर्केदेउ गाउँमा क्षति पुगेको बताए । मानवीय क्षति नभए पनि घर, जलविद्युत आयोजना, सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको उनले बताए । […]

Read More

Breaking, Featured, खेलकुद, समाचार | By: info@yetikhabar.com

महिला विश्व कप : दक्षिण कोरिया र मोरक्को, नर्वे र फिलिपिन्स, स्विट्जरल्यान्ड र न्युजिल्यान्ड तथा जर्मनी र कोलम्बिया खेल्दै

काठमाण्डाै – फिफा महिला विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज दक्षिण कोरिया र मोरक्को, नर्वे र फिलिपिन्स, स्विट्जरल्यान्ड र न्युजिल्यान्ड तथा जर्मनी र कोलम्बिया खेल्दैछन् । आज हुने पहिलो खेलमा बिहान सवा १० बजे समूह ‘एच’ का दक्षिण कोरिया र मोरक्कोबीच खेल हुनेछ । त्यस्तै, समूह ‘ए’ का नर्वे र फिलिपिन्स तथा […]

Read More

Breaking, Featured, विश्व, समाचार | By: info@yetikhabar.com

थाइल्यान्डमा पटका गोदाममा विस्फोट हुँदा नौ जनाको ज्यान गयो, एक सय जनाभन्दा धेरै घाइते

थाइल्यान्डको एक पटाका गोदाममा भएको विस्फोटमा परि नौ जनाको ज्यान गएको छ । घटनामा एक सय जनाभन्दा धेरै व्यक्ति घाइते भएका प्रहरी वरिष्ठ अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको काम भइरहेका बेला वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ । नारथिवाटका गभर्नर सेनन पोङ्गाकसोर्नले पटाका भण्डारण […]

Read More

Breaking, Featured, राजनीति, समाचार | By: info@yetikhabar.com

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

साउन,१४ काठमाडौं । आउँदो १७ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डा तयार पार्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने महासचिव देव गुरुङले बताए । केन्द्रीय कमिटी बैठकमा माओवादीले राजनीतिक परिस्थिति, सांगठनिक संरचना र नेताहरूको कार्यविभाजनबारे छलफल गर्ने तयारी गरेको छ। त्यसका लागि राजनीतिक प्रतिवेदनको मस्यौदा बनाउने […]

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com