Yeti Khabar

२०८० फाल्गुन १९, शनिबार - Sat Mar, 2024 -

News Archives

Breaking, Featured, दुर्घटना, समाचार | By: info@yetikhabar.com

मालीमा भएको बस दुर्घटनामा ३१ जनाको ज्यान गयो, दश जना घाइते

काठमाण्डौ – मालीमा भएको बस दुर्घटनामा ३१ जनाको ज्यान गएको छ । बस केनिबाको मालियन शहरबाट छिमेकी बुर्किना फासो जाँदै गर्दा बागोई नदी पार गर्ने पुलबाट खसेको हो । हिजो भएको दुर्घटनामा दश जना घाइते भएका छन् । घाइते केहीको अवस्था गम्भीर छ । बसमा मालीका नागरिक र पश्चिम अफ्रिकाका विभिन्न क्षेत्रका नागरिकहरू रहेका बीबीसीले […]

Read More

Breaking, Featured, दुर्घटना, समाचार | By: info@yetikhabar.com

बस, स्कुटर र एम्बुलेन्स ठोक्किँदा चारजना घाइते

फागुन,१४ काठमााडौंं । नवलपरासीको गैँडाकोट नगरपालिका– २ भृकुटी चोकमा बस, स्कुटर र एम्बुलेन्स दुर्घटना हुँदा चारजना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट बर्दियातर्फ आउँदै गरेको बाप्र ०६००१ ख ०१९६ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना.३६प ९०४५ नम्बरको स्कुटरलाई ओभरटेक गर्दा नारायणगढतर्फ जाँदै गरेको ग।१च ७१५२ नम्बरको बिरामी बोकेको एम्बुलेन्ससँग ठोक्कीएको हो । दुर्घटनामा परी […]

Read More

Breaking, Featured, दुर्घटना, समाचार | By: info@yetikhabar.com

जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

फागुन,७ काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ गिरौनचोरमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप हिजो राति साढे १२ बजे दुर्घटना भएको हो । दुर्घटनामा तनहुँ, आँबुखैरेनी–६ छापस्वाँराका ७२ वर्षीय आशपुर गुरूङ र ब्यास नगरपालिका–९ गजौडेका १७ वर्षीया तुलसी […]

Read More

Breaking, Featured, दुर्घटना, समाचार | By: info@yetikhabar.com

ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

फागुन, ४ काठमााडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा हिजो साँझ ट्रयाक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ । छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको ग७प ६९२४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ग१त ३९९४ नंको ट्र्याक्टर आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार शुक्लागण्डकी–१ थप्रेककी ४५ वर्षीया पीपलकौरी गुरुङको […]

Read More

Breaking, Featured, दुर्घटना, समाचार | By: info@yetikhabar.com

भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न माग

देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न सरकारसँग माग गरेको छ। महासङ्घका महासचिव डेकनाथ गौतमले बिहीबार विज्ञप्ति जारी गरी पछिल्लो समय दुर्घटना बढेकामा दुःख व्यक्त गर्दै भवितव्य दुर्घटनाका लागि राहत कोषको स्थापना गर्न सरकारसँग माग गरे। महासंघले बिहीबार बिहान महेन्द्रनगरबाट यात्रु लिएर काठमाडौँ आउँदै गरेको सुनौलो […]

Read More

Breaking, Featured, दुर्घटना, समाचार | By: info@yetikhabar.com

कपिलवस्तुमा बस दुर्घटना हुँदा दश जनाको मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस हिजो राति सवा १२ बजे सडकबाट झन्डै सय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले बताए । दुर्घटनामा ३० जना घाइते भएका छन् । […]

Read More

Breaking, Featured, दुर्घटना, समाचार | By: info@yetikhabar.com

एमालेका महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटना

माघ,२८ काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटनामा परेको छ। महासचिव चढेको म १ च ३६९ नम्बरको गाडी हिजो दिउँसो साढे तीन बजे दैलेखको डुंगेश्वरमा दुर्घटना भएको पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले बताए । चुप्रा बजार नजिकै गाडी सडक छेउमा पल्टिएको थियो। महासचिव पोखरेल सकुशल रहेको रिजालले बताए । एमाले महासचिव […]

Read More

Breaking, Featured, दुर्घटना, समाचार | By: info@yetikhabar.com

बसले मोटरसाइकललाई ठक्कर दिदा भक्तपुरमा एक जनाको मृत्यु

माघ, २८ काठमाडौं । बसले मोटरसाइकललाई ठक्कर दिदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका-७ बाँसघारीका ५४ वर्षीय मुकुन्दप्रसाद तिमिल्सिना रहेका छन् । सूर्यविनायक नगरपालिका- १० पलासेमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा२ख ९४५४ नम्बरको बसले विपरीत दिशातिर जाँदै गरेको बा.७८ प.३१५५ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करपछि […]

Read More

Breaking, Featured, दुर्घटना, समाचार | By: info@yetikhabar.com

ट्रकको ठक्करबाट मोरङमा एक जनाको मृत्यु

माघ,२८ काठमाडौँ । मोरङको बरगाछीमा ट्रकको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ । ट्रकको ठक्करबाट २४ वर्षीय नगेन चौधरी मृत्यु भएको छ ।दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । ट्रकमा लगाएको आगो दमकलको सहयोगमा निभाइएको मोरङका एसपी दीपक पोखरेलले जानकारी दिनुभयो ।

Read More

Breaking, Featured, दुर्घटना, समाचार | By: info@yetikhabar.com

महोत्तरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

माघ,२६ काठमाडौँ । महोत्तरीको बर्दिबासमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय जयहरि घिमिरे छन् । बिहान १ बजेतिर बर्दिबास नगरपालिका–४ स्थित माइस्थानमा बा.४० प ४९४० नम्बरको मोटरसाइकललाई ना. ५ ख ८५८७ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एक जना अधिकृतले बताए । ट्रकले ठक्कर दिँदा गम्भीर घाइते […]

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com