Yeti Khabar

२०८० फाल्गुन १९, शनिबार - Sat Mar, 2024 -

News Archives

Breaking, Featured, फिल्म, समाचार | By: info@yetikhabar.com

दयाहाङ र मिरूना घर ज्वाई को छायांकनमा

फागुन,६ काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगरले फिल्म घर ज्वाईुं को छायांकन सुरू गरेका छन्। निर्माता जनक घर्ती मगरका अनुसार हिजोपूर्वी रुकुमको लुगममा क्यामरा पूजा गर्दै छायांकन थालिएको छ। मगर संस्कृतिमा आधारित हुने फिल्म पूर्वी रुकुमको लगुम, तकसेरा, ढोरपाटनलगायतका स्थानमा खिचिने छ। करिब ३५ दिनको सेड्युल राखिएको छ। अनिल बुढामगर निर्देशित फिल्ममा […]

Read More

Breaking, Featured, फिल्म, समाचार | By: info@yetikhabar.com

अभिनेता सलमान खानका बडिगार्डले कति लिन्छन् पारिश्रमिक ?

बलिउड अभिनेता सलमान खान जतिकै उनका अंगरक्षक शेरा पनि चर्चित छन्। शेरा करिब २९ वर्षदेखि सलमानलाई सुरक्षा दिइरहेका छन्। सलमान र शेराको राम्रो सम्बन्ध छ। शेरा सलमानलाई मालिक भनेर बोलाउँछन्। सलमान आफ्नो बडिगार्डसँग सामाजिक सञ्जालमा तस्बिर सेयर गरिरहेका हुन्छन्। पछिल्लो समय सलमानलाई बारम्बार ज्यान मार्ने धम्की आइरहेको हुन्छ। उनी आफ्नो सुरक्षामा निकै पैसा खर्च गर्छन्। […]

Read More

Breaking, Featured, फिल्म, समाचार | By: info@yetikhabar.com

अभिनेत्री यामी गौतम आमा बन्दै

माघ,२६काठाडौं । भारतीय अभिनेत्री यामी गौतम आमा बन्न भएकी छन्। उनका श्रीमान आदित्य धरले आफूहरू आमाबुबा बन्न लागेकोबताए। यामी आगामी फिल्म आर्टिकल ३७० को प्रचारप्रसारमा व्यस्त छिन्। फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनीहरूले उक्त जानकारी दिएका हुन्। उनीहरू विवाह गरेको तीन वर्षपछि आमाबुबा बन्दैछन्। यामी साढे पाँच महिनादेखि गर्भवति छिन्। उनी मेमा आमा बन्न सक्छिन्, कार्यक्रममा […]

Read More

Breaking, Featured, फिल्म, समाचार | By: info@yetikhabar.com

फागुन १ गतेदेखि गोपीकृष्ण सिनेमा हल बन्द

माघ,२६ काठमाडौं । गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले आज विज्ञप्ति जारी गर्दै हल बन्द हुने बताएको छ । कोरोनाकालदेखिको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको कारण देखाउँदै हल बन्द गर्ने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले बताए ।

Read More

Breaking, Featured, फिल्म, समाचार | By: info@yetikhabar.com

आजदेखि प्रदर्शनमा शाहरूख खानको फिल्म डंकी

पुष,५ काठमाडौं । शाहरूख खान अभिनीत फिल्म डंकी आजदेखि प्रदर्शनमा आएको छ। राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ। भारतीय मिडियाहरुका अनुसार फिल्म डंकीको प्रदर्शन अगाडि नै ४ लाख भन्दा बढी एड्भान्स टिकट बिक्री भइसकेको छ। एड्भान्स टिकट बिक्रीबाट नै फिल्मले १५ करोड […]

Read More

Breaking, Featured, फिल्म, समाचार | By: info@yetikhabar.com

जुलेबी फिल्म १६ वर्ष मुनिकालाई हेर्न बन्देज

साउन,३२ काठमाडौँ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘जुलेबी’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बिहीबार फिल्मलाई एडल्ट प्रमाण पत्र दिँदै सेन्सर पास गरेको हो । यो प्रमाण पत्रसँगै फिल्म १६ वर्ष मुनिकालाई हेर्न बन्देज लागेको छ । रत्नपार्कको वरिपरि रहने यौनकर्मीको कथामा बनेको फिल्मका कार्यकारी निर्माता नवीन भट्ट हुन् । एन्थोलोजी जनरामा […]

Read More

Breaking, Featured, फिल्म, विश्व, समाचार | By: info@yetikhabar.com

हलिउड कलाकारले आन्दोलनकाे घोषणा गरे, झन्डै १ लाख ६० हजार जना सहभागी हुँदै

अमेरिकी फिल्म उद्योग हलिउडका कलाकारहरूले आन्दोलनको घोषणा गरेका छन् । फिल्म तथा रङ्गमञ्च र टेलिभिजन कलाकारहरूले स्ट्रिमिङ कम्पनीविरुद्ध आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनमा स्क्रिन राइटर्स गिल्ड (एसएजी) ले पनि ऐक्यबद्धता जनाएको छ । स्ट्रिमिङ तथा स्टुडियो कम्पनीसँगको वार्ता असफल भएपछि कलाकारहरूले आन्दोलनको घोषणा गरेका हुन् । झन्डै एक लाख ६० हजार जना कलाकार आन्दोलनमा सहभागी […]

Read More

Breaking, Featured, कला / साहित्य, फिल्म, मनोरन्जन, समाचार | By: info@yetikhabar.com

रेखा थापाको फिल्ममा गीत गाउँदै एलिना 

रेखा फिल्म्सबाट बन्ने नयाँ फिल्मको सोमबार गीत रेकर्डिङ गरिएको छ।  बाबुल गिरीको संगीत र शंकर अधिकारी घायलको शब्द रहेको गीतमा एलिना चौहानले स्वर दिएकी छन्। गायनमा एलिनालाई बाबुलले साथ दिएका छन्। गुरु पूर्णिमाको अवसर पारेर गीत रेकर्ड गरिएको हो। गायिका एलिनाले फिल्मको लागि पहिलो पटक गीत गाएकी हुन्।  फिल्मको लागि गीत गाउन पाउँदा आफू उत्साहित […]

Read More

Breaking, Featured, फिल्म, समाचार | By: info@yetikhabar.com

काठमाडौंका हलहरूमा भारतीय फिल्म आदिपुरुषको बिहानी शो रोकियो

असार,१ काठमाडौं । असुरक्षाको कारण देखाउँदै काठमाडौंका हलहरूले भारतीय फिल्म आदिपुरुषको बिहानी शो रोकेका छन्।बिहीबार ‘जानकी भारतीय छोरी’ हुन् भन्ने संवादलाई लिएर विवाद उत्पन्न भएको थियो। सेन्सर बोर्डले उक्त संवाद हटाएर फिल्म चलाउन अनुमति दिएको थियो। तर, दर्शकहरूमा आक्रोश देखिएको भन्दै बिहानी शो रद्द गरिएको क्युएफएक्सकी बजार प्रबन्धक तृष्ती गिरीले बताइन । ‘हामीले असुरक्षाका कारण […]

Read More

Breaking, Featured, कला / साहित्य, फिल्म, विश्व, समाचार | By: info@yetikhabar.com

चर्चित अभिनेत्री सुलोचना लाटकरको निधन

जेठ,२२ काठमाडौं । नयाँ दिल्ली– ‘श्री ४२०’, ‘नागिन’ र ‘अब दिल्ली दूर नहीं’ जस्ता फिल्मकी चर्चित अभिनेत्री सुलोचना लाटकरको निधन भएको छ।उनले ४ जुनमा मुम्बईको एक अस्पतालमा अन्तिम सास लिइन्। उनी ९४ वर्षकी थिइन्। लाटकरकी छोरी कञ्चनले आमाको निधन भएको केही समय अगाडि नै स्वास्थ्य खराब भएको बताएकी थिइन्। उनले श्वासप्रश्वासमा समस्याका कारण अस्पताल भर्ना […]

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com