Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

अभिनेत्री यामी गौतम आमा बन्दै

माघ,२६काठाडौं । भारतीय अभिनेत्री यामी गौतम आमा बन्न भएकी छन्। उनका श्रीमान आदित्य धरले आफूहरू आमाबुबा बन्न लागेकोबताए। यामी आगामी फिल्म आर्टिकल ३७० को प्रचारप्रसारमा व्यस्त छिन्।

फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनीहरूले उक्त जानकारी दिएका हुन्। उनीहरू विवाह गरेको तीन वर्षपछि आमाबुबा बन्दैछन्। यामी साढे पाँच महिनादेखि गर्भवति छिन्। उनी मेमा आमा बन्न सक्छिन्, कार्यक्रममा आदित्य धरले भने। यामी र आदित्यले ४ जुन २०२१ मा विवाह गरेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com