Yeti Khabar

२०८० फाल्गुन २२, मंगलवार - Tue Mar, 2024 -

Monthly Archives: २०७९ मंसिर १४, बुधबार २०:२४ बजे

Breaking, election, Featured, अन्य, आर्थिक, जीवनशैली, निर्वाचन विषेश २०७९, प्रदेश, राजनीति, शिक्षा, समाचार, स्वास्थ्य | By: info@yetikhabar.com

नयाँ सरकारको होमवर्क स् सत्ता गठबन्धन रोक्न एमालेलाई ३४ सांसद चाहिने

आम निर्वाचन २०७९ को नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा नयाँ सरकार गठनको जोडघटाउ सुरु भएको छ । बहुमत ल्याउने लक्ष्यका साथ चुनावमा होमिएपनि सत्ता गठबन्धनभित्रै बहुमत नपुग्ने निश्चित भएको छ । संघीय संसदका १६५ निर्वाचन क्षेत्रमध्ये ३ स्थानको नतिजा आउन बाँकी रहँदा सत्ता गठबन्धन बहुमत नजिक पुगेपनि सरकार बनाउन पर्याप्त संख्या भने पुर्याइसकेको अवस्था […]

Read More

Breaking, Featured, अन्य, आर्थिक, प्रबास, विश्व, समाचार, सुरक्षा / अपराध | By: info@yetikhabar.com

एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

मंसिर १४ काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ। भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड) लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो। राष्ट्र बैंकले बुधबार उक्त ठेक्का […]

Read More

Breaking, election, Featured, निर्वाचन विषेश २०७९, राजनीति, विचार, समाचार | By: info@yetikhabar.com

संसदीय दलको निर्वाचनमा केन्द्रित छु – गगन थापा

मंसिर, १४ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका छन् । प्रधानमन्त्री बन्ने तयारीमा रहेका महामन्त्री थापाले पार्टी संसदीय दलको नेता चयन प्रक्रियामा आफू लागि परेको बताएका हुन् । महिला सुरक्षा दवाव समूह, नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मंसिर १५ गते शुक्रबारसम्म आफ्नो […]

Read More

Breaking, election, Featured, निर्वाचन विषेश २०७९, प्रदेश, राजनीति, विचार, समाचार | By: info@yetikhabar.com

कर्णालीमा सत्ता गठबन्धनको दुई तिहाई, मुख्यमन्त्रीमा आलोपालो

मंसिर,१४ काठमाडौँ । कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनले दुईतिहाई बहुमत पुर्‍याउने भएको छ । ४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस र माओवादी केन्द्रले समान ९–९ सिट जितेका छन् । एमालेले ५ सिट जित्दा एक स्वतन्त्र आएका छन् । समानुपातिकतर्फ मत गणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म प्राप्त मत अनुसार कांग्रेस र एमालेले समान ५/५, […]

Read More

Breaking, election, Featured, निर्वाचन विषेश २०७९, राजनीति, समाचार | By: info@yetikhabar.com

सुनसरी ४ मा कांग्रेसका कार्की ३३७ मतले अघि

मतगणना जारी रहेको सुनसरी( ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की अहिले ३३७ मतले अगाडि छन्। १५ हजार हाराहारी मत गन्न बाँकी छँदा कार्कीले २६ हजार ८१८ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका एमालेका जगदिश कुसियैतको २६ हजार ४८१ मत छ। प्रतिनिधि सभामा २८ क्षेत्र रहेको प्रदेश १ मा अब सुनसरी ४ को मात्रै नतिजा आउन बाँकी […]

Read More

Breaking, Featured, खेलकुद, विश्व, समाचार | By: info@yetikhabar.com

विश्वकपको नकआउट चरणमा पुग्ने ऐतिहासिक अवसरबाट चुक्यो इरान

मंसिर, १४ काठमाडौं । क्रिष्टियन पुलिसिचको एकमात्र गोल सहयोगमा अमेरिकाले इरानमाथि निर्णायक जित निकाल्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । समूह बी बाट उपविजेता बनेको अमेरिकाले अन्तिम १६ मा समूह ए को विजेता नेदरल्याण्ड्सको सामना गर्नुपर्नेछ । खेलको ३८औं मिनेटमा डिफेण्डर सेर्गिनो डेस्टको हेडर उपयोग गरी गोललाइनबाट गोल गरेका थिए । यस प्रक्रियामा उनी […]

Read More

Breaking, election, Featured, निर्वाचन विषेश २०७९, राजनीति, समाचार | By: info@yetikhabar.com

समानुपातिक मत १ करोड गणनामा एमालेको अग्रता कायमै

मंसिर १४ काठमाडौँ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको १ करोड बढी मतगणना सकिएको छ । १ करोड १२ हजार ४८ मतगणना सकिँदा नेकपा एकीकृत समाजवादी पार्टीले थ्रेस होल्ड कटाउन सकेको छैन। एकीकृत समाजवादी पार्टीले २ लाख ८६ हजार १८९ मतमात्रै पाएको हो । समानुपातिकतर्फ कुल १ करोड ९ लाख मत खसेको बताइएको […]

Read More

Breaking, Featured, खेलकुद, विश्व, समाचार | By: info@yetikhabar.com

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार बिभिन्न चार खेलहरु हुँदै

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुन लागेका हुन् । आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्को खेलमा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ […]

Read More

Breaking, Featured, आर्थिक, शिक्षा, समाचार, सुरक्षा / अपराध | By: info@yetikhabar.com

उपत्यका विकास प्राधिकरणले खोला, जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन

मंसिर १४ काठमाडौँ । काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ। ३५ दिनभित्र त्यस्ता संरचना नहटाए प्राधिकरण आफैँले हटाइदिने आज गोरखापत्रमा प्राधिकरणले निकालेको सूचनामा उल्लेख छ। काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी बनाइएका अनधिकृत संरचनालाई हटाउन प्राधिकरणले भनेको हो। प्राधिकरणले अनधिकृत […]

Read More

Breaking, election, Featured, निर्वाचन विषेश २०७९, राजनीति, समाचार | By: info@yetikhabar.com

१६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १६१ स्थानको अन्तिम परिणाम सार्वजनिक

मंसिर १४ काठमाडौँ । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ५४ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४४ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले […]

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com