Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

सुनसरी ४ मा कांग्रेसका कार्की ३३७ मतले अघि

मतगणना जारी रहेको सुनसरी( ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की अहिले ३३७ मतले अगाडि छन्।

१५ हजार हाराहारी मत गन्न बाँकी छँदा कार्कीले २६ हजार ८१८ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका एमालेका जगदिश कुसियैतको २६ हजार ४८१ मत छ।

प्रतिनिधि सभामा २८ क्षेत्र रहेको प्रदेश १ मा अब सुनसरी ४ को मात्रै नतिजा आउन बाँकी छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com