Yeti Khabar

२०८० फाल्गुन १९, शनिबार - Sat Mar, 2024 -

Monthly Archives: २०७९ चैत्र १७, शुक्रबार १७:१९ बजे

Breaking, Featured, राजनीति, समाचार | By: info@yetikhabar.com

आन्दोलनकारीले तोडफोड गरे वडा कार्यालय

चैत्र,१७ काठमाडौं । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै र पहिचानको आधारमा पुनः नामकरण माग्दै सडकमा उत्रेका आन्दोलनकारीले आज इटहरी उपमहानगरपालिकाको वडा नम्बर २० कार्यालयमा तोडफोड गरेका छन्। पहिचानवादीहरूले वडा कार्यालयमा तालाबन्दी गर्ने क्रममा इटहरीमा तोडफोड गरेका हुन्।तालाबन्दी गर्न गएका आन्दोलनकारीले इटहरी २० नं वडा कार्यालयमा तोडफोड गरेका छन्। प्रदेश नं. १ पुन नामकरण संयुक्त […]

Read More

Breaking, Featured, विश्व, समाचार | By: info@yetikhabar.com

दक्षिण कोरियाली चलचित्र हेर्नेलाई उत्तर कोरियामा मृत्युदण्ड दिने गरिएको दाबी

उत्तर कोरियाले दक्षिण कोरियाली चलचित्र हेर्ने व्यक्तिहरूलाई मृत्युदण्ड दिने गरेको एक प्रतिवेदनले जनाएको छ । उत्तर र दक्षिण कोरियाको मामिला हेर्ने सोलको एकीकरण मन्त्रालयले ४५० पृष्ठको प्रतिवेदन सार्वजनिक गर्दै उत्तर कोरियाले सामान्य विषयमै मृत्युदण्ड दिने गरेको उल्लेख गरेको छ । प्रतिवेदनअनुसार उत्तरले दक्षिण कोरियाली चलचित्र र म्युजिक भिडियो हेर्नेलाई मात्र नभएर धार्मिक गतिविधिमा लागि पर्ने […]

Read More

Breaking, Featured, राजनीति, समाचार | By: info@yetikhabar.com

यी हुन् प्रचण्ड क्याविनेटका पाँच नयाँ मन्त्री 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौँ पटक मन्त्रिरिषद् विस्तार गरेका छन् । दोस्रोपटक विश्वासको मत लिएपछि शुक्रबार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरे पनि पूर्णता दिन सकेका छैनन् ।  प्रचण्डको मन्त्रिपरिषद्‌मा पहिलोपटक मन्त्री बनेका पाँच अनुहार छन् । एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपन्छी मन्त्री बनेका छन् । उनी पहिलोपटक मन्त्री बनेका हुन् । नेकपा एसबाटै प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा […]

Read More

Breaking, Featured, शिक्षा, समाचार | By: info@yetikhabar.com

एसईई परीक्षाको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा एक जना पक्राउ

चैत्र,१७ काठमाडौं । बारामा एसईई परीक्षाको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा बारामा एक जना पक्राउ परेका छन् ।आदर्श कोतवाल गाउँपालिकाको महेन्द्र आदर्श चिउटाहाबाट प्रहरीले उनलाइ पक्राउ गरेको छ । मोबाइलमा ह्वाट्सएप नम्बरमा आजको अङ्ग्रेजी विषयको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनु भयो ।

Read More

Breaking, Featured, विश्व, समाचार | By: info@yetikhabar.com

पूर्वी कङ्गोबाट बुरुन्डीमा शरणार्थी बनेकाको खाद्यान्नमा आधाले कटौती हुने

पूर्वी कङ्गोबाट बुरुन्डीमा शरणार्थी बनेकाको खाद्यान्नमा आधाले कटौती हुने भएको छ । भोलि अप्रिल एकदेखि खाद्यान्न सहायता रासन आधा कटौती गरिने विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले घोषणा गरेको छ । झण्डै ५६ हजार कङ्गोली शरणार्थी बुरुन्डीका पाँच वटा शिविरमा छन् । उनीहरुको खाद्य आवश्यकताको लागि कोषको कमीको कारण आधा मात्र सहयोग जाने संयुक्त राष्ट्रसङ्घीय निकाय […]

Read More

Breaking, Featured, राजनीति, समाचार | By: info@yetikhabar.com

रवि लामिछाने र रमेश खरेलको पार्टी एकता हुने

चैत्र,१७ काठमाडौँ । वैशाख १० गते हुने उपनिर्वाचनपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच पार्टी एकता हुने भएको छ । उप चुनावमा खरेल बारा–२ बाट रास्वपाबाट उम्मेदवार बन्दैछन् । उनले आज बिहान रास्वपाबाट बारा–२ बाट उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । खरेलले अब आफु राष्ट्र सेवामा ईमान्दारीता र निष्ठाका […]

Read More

Breaking, Featured, आर्थिक, किनमेल, विजनेस, समाचार | By: info@yetikhabar.com

एक हजारले बढ्यो सुनको मूल्य

चैत्र,१७ काठमाडौं । सुनको भाउ फेरि उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढ्दै १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख […]

Read More

Breaking, Featured, समाचार, स्वास्थ्य | By: info@yetikhabar.com

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको छ । ‘भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ’, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, ‘पछिल्लो समय भारतमा सङ्क्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि सङ्क्रमण देखिन थालेको […]

Read More

Breaking, Featured, शिक्षा, समाचार | By: info@yetikhabar.com

एसईईको प्रश्नपत्र परीक्षा सुरु भएको १५ मिनेटमै बाहिरियो

चैत्र, १७ काठमाडौं । बाराको एक परीक्षा केन्द्रबाट एसईईको प्रश्नपत्र बाहिरिएको छ ।बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अङ्ग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हो।

Read More

Breaking, Featured, राजनीति, समाचार | By: info@yetikhabar.com

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता

चैत्र,१७ काठमाडौं । शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।आज बिहान प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न शितल निवास पुगेका छन्। ‘उहाँहरूबीचको भेटवार्ता नियमित हो,’ राष्ट्रपति सचिवालय स्रोतले भन्यो। राष्ट्रपतिसँग भेटवार्ता गरेर प्रधानमन्त्री प्रचण्ड शितल निवासबाट बाहिरिइसकेका छन्।आजको भेटवार्तामा मन्त्रिपरिषद बिस्तारलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com