Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

आन्दोलनकारीले तोडफोड गरे वडा कार्यालय

चैत्र,१७ काठमाडौं । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै र पहिचानको आधारमा पुनः नामकरण माग्दै सडकमा उत्रेका आन्दोलनकारीले आज इटहरी उपमहानगरपालिकाको वडा नम्बर २० कार्यालयमा तोडफोड गरेका छन्।

पहिचानवादीहरूले वडा कार्यालयमा तालाबन्दी गर्ने क्रममा इटहरीमा तोडफोड गरेका हुन्।
तालाबन्दी गर्न गएका आन्दोलनकारीले इटहरी २० नं वडा कार्यालयमा तोडफोड गरेका छन्। प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले ताला लगाएरहिँड्नासाथ प्रहरीले ताला फोडेपछि झडप भएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com