Yeti Khabar

२०८० फाल्गुन १९, शनिबार - Sat Mar, 2024 -

Monthly Archives: २०८० मंसिर १४, बिहीबार १४:३१ बजे

Breaking, Featured, दुर्घटना, समाचार | By: info@yetikhabar.com

ट्रकमा एम्बुलेन्स ठोक्किँदा पाँच जना घाइते

मंसिर,१४ कठमाडौं । सिन्धुलीमा ट्रकमा एम्बुलेन्स ठोक्किँदा पाँच जना घाइते भएका छन् । सिन्धुलीबाट रामेछापका लागि छुटेको ज १ च ८२४ नम्बरको एम्बुलेन्स गोलन्जोर गाउँपालिका–७ को माथिल्लो बारामा सडक छेउमा रोकिराखेको ट्रकसँग ठोक्किएको हो । एम्बुलेन्समा रहेका महोत्तरीका पाँच जना घाइते भएका र सबैलाई उपचारका लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ ।

Read More

Breaking, Featured, अन्य, विश्व, समाचार | By: info@yetikhabar.com

इजरायल र हमासबीचको युद्धविराम थप एक दिन लम्बियो

इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको युद्धविराम थप एक दिन लम्बिएको छ । इजरायली सेनाले बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै हमाससँगको युद्धविराम कायम रहने बताएको बीबीसीले जनाएको छ । यो सहमति भएसँगै अब युद्धविराम सातौँ दिनमा पनि लागू हुनेछ । हमास र इजरायलबीच बन्धकहरूलाई लिएर भएको सम्झौता गएकाे शुक्रवारदेखि लागू भएको […]

Read More

Breaking, Featured, कृषि, समाचार | By: info@yetikhabar.com

गोरखा : बजार अभावमा उत्पादित दूध खेर फ्याँक्नु परेपछि किसान मर्कामा

  गोरखा – गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका छन् । स्थानीयस्तरमा उत्पादित दूधले बजार नपाएर खेर फाल्नु परेपछि किसान समस्यामा परेका हुन् । गोरखा नगरपालिका–९, मा रहेकाे जयगोरखकाली एग्रो एण्ड डेरी फार्मले उत्पादन गर्दै आएको दुई सय लिटर दूध बिक्री नभए पछि खेर फ्याँक्नु परेको फार्म सञ्चालक भीमसेन बस्नेतले जानकारी दिनुभयो। फार्ममा दैनिक चारसय लिटर […]

Read More

Breaking, Featured, अन्य, समाचार | By: info@yetikhabar.com

ओमानमा अलपत्र युवतीको उद्धार

वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजवंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइएको छ। गत असोज ३० गते स्काइ अफ दी वर्ल्ड नामक म्यानपावर कम्पनीले मासिक ५० हजार तलब दिने आश्वासनमा उनलाई ओमानको अल लुल्लाह अल मिथल्ता ट्रेडिङ कम्पनीमा पुर्‍याएको थियो। ब्युटीपार्लरको काम दिने भनेर कम्पनीले मुख्य सहरबाट टाढा […]

Read More

Breaking, Featured, समाचार | By: info@yetikhabar.com

भूकम्प पीडितलाई एकमुष्ट ५० हजार दिनुपर्छ : गगन

१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प पीडितलाई अस्थायी घर बनाउने एकैपटकमा दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।सरकारले अस्थायी आवास बनाउनका लागि ५० हजार रुपैयाँ दु्ई किस्ता गरेर दिने निर्णय गरेको छ । भूकम्प प्रभावितलाई विना झन्झट एकमुष्ट दिनुपर्ने थापाले बताए । अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ रकम […]

Read More

Breaking, Featured, खेलकुद, समाचार | By: info@yetikhabar.com

कोप–२८ सम्मेलन आजदेखि

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ आजदेखि सुरु हुँदैछ। संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुन लागेको यो सम्मेलन यही मङ्सिर २६ गतेसम्म चल्नेछ। मानव इतिहासमा सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड गरिएको र जलवायु संकटको प्रभावले विश्वभरि मानव जीवन र जीविकोपार्जनमा अभूतपूर्व विनाश ल्याएको समयमा यो […]

Read More

Breaking, Featured, अन्य, विश्व, समाचार | By: info@yetikhabar.com

अमेरिकाका पूर्वविदेशमन्त्री एवम् नोबेल शान्ति पुरस्कर विजेता किसिन्जरको निधन

अमेरिकाका पूर्वविदेशमन्त्री एवम् नोबेल शान्ति पुरस्कर विजेता हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन भएको छ ।किसिन्जरको कनेक्टिकटमा रहेको आफ्नै निवासमा हिजो निधन भएको हो । रिपब्लिकन पार्टीका किसिन्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्री बन्नुभएको थियो । भियतनाम युद्धविरामका लागि पहल गरेका कारण उहाँले सन् १९७३ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभएको थियो […]

Read More

Breaking, Featured, अन्य, समाचार | By: info@yetikhabar.com

हुम्लामा भिरबाट लडेर युवतीको मृत्यु

मंसिर,१४ काठमाडौं । हुम्लामा १७ वर्षीया युवतीको भिरबाट लडेर मृत्युभएको छ । सिमकोट गा‍उँपालिका वडा नम्बर ८ मा रहेको खोल्सी गाउँकी सुस्मिता शाहीको भिरबाट लडेर मृत्युभएको छ । हिजो दिउँसो गाईबाख्रा चराउन गएका बेला दुधु भिरबाट लडेर उनको ज्यान गएको सुस्मिताका आफन्तले जनाएका छन् ।उनी सिमकोट गाउँपालिका(११ मा रहेको कर्णाली मावि चौगानफयामा कक्षा ११ अध्ययनरत […]

Read More

Breaking, Featured, कृषि, समाचार | By: info@yetikhabar.com

कञ्चनपुरका उखु किसानले ३२ करोड रुपैयाँ अनुदान पाउन बाँकी

कञ्चनपुर – कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित भएका छन् । उनीहरुले गएकाे वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ । तर कञ्चनपुरका […]

Read More

Breaking, Featured, राजनीति, समाचार | By: info@yetikhabar.com

नेकपा एमालेको मध्यपहाडी राजमार्ग यात्रा आजदेखि सुरू

मंसिर,१४ काठमाडौं । नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि सुरू हुँदैछ। दार्चुलाको झुलाघाट अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको उद्घाटन गरेपछि एमालेको झण्डै २ हजार किलोमिटर लामो संकल्प यात्रा सुरू हुनेछ। एमालेले उक्त अभियानलाई नागरिक र पार्टीबीच सम्बन्ध सेतुको रूपमा अर्थ्याएको छ। उक्त अभियानमा एमालेले आम नागरिकहरूको अनुभूति […]

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com