Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

हुम्लामा भिरबाट लडेर युवतीको मृत्यु

मंसिर,१४ काठमाडौं । हुम्लामा १७ वर्षीया युवतीको भिरबाट लडेर मृत्युभएको छ । सिमकोट गा‍उँपालिका वडा नम्बर ८ मा रहेको खोल्सी गाउँकी सुस्मिता शाहीको भिरबाट लडेर मृत्युभएको छ ।

हिजो दिउँसो गाईबाख्रा चराउन गएका बेला दुधु भिरबाट लडेर उनको ज्यान गएको सुस्मिताका आफन्तले जनाएका छन् ।उनी सिमकोट गाउँपालिका(११ मा रहेको कर्णाली मावि चौगानफयामा कक्षा ११ अध्ययनरत थिइन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com