Yeti Khabar

२०८१ बैशाख २६, बुधबार - Wed May, 2024 -

गुहेश्वरी मन्दिर नजिकै बागमतीमा एक जनाको शव फेला

कार्तिक,२९ काठमाडौं । काठमाडौं महानगरपालिका–८ गुहेश्वरी मन्दिर नजिकै बागमतीमा युवकको शव भेटिएको छ । करिब २५ वर्षका पुरुष आज मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

मृतकको पहिचान खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । घटनाबारे प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com