Yeti Khabar

२०८० फाल्गुन १९, शनिबार - Sat Mar, 2024 -

Monthly Archives: २०८० पुष १५, आईतवार १४:४४ बजे

Breaking, Featured, विश्व, समाचार | By: info@yetikhabar.com

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसहित पीटीआईका नेताकाे उम्मेदवारी रद्द

पाकिस्तानको निर्वाचन आयोगले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानको उम्मेदवारी रद्द गरेको छ ।  आयाेगले पाकिस्तानमा आउँदो फेब्रुअरी ८ तारिखमा हुन लागेकाे संसदीय चुनावमा उम्मेदवार बन्न खान अयाेग्य रहेकाे उल्लेख गर्दै उम्मेदवारी खारेज गरेकाे बीबीसी हिन्दीले जनाएकाे छ । खानसँगै पीटीआईका अन्य उम्मेदवारहरुकाे पनि उम्मेदवारी अस्वीकृत भएकाे पीटीआईका कराची अध्यक्ष खुर्रम शेर जमानले ट्वीटरमार्फत् जानकारी दिनुभएकाे छ ।  […]

Read More

Breaking, Featured, राजनीति, समाचार | By: info@yetikhabar.com

बालकुमारी घटनाबारे सत्ता गठबन्धनमा छलफल गर्दै

पुस, १५ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको विषयमा सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गर्दैछन् । छलफल आज दिउँसो २ बजे बालुवाटारमा आयोजना गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ । गत शुक्रबार कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको थियो । पानीजहाज बनाउने […]

Read More

Breaking, Featured, अन्य, समाचार | By: info@yetikhabar.com

बालकुमारीबाट पक्राउ परेका ७३ जनालाई छाडियो

पुष,१५ काठमाण्डौ । ललितपुरको बालकुमारीमा अस्ति भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई छाडिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राखेर भएको प्रदर्शनमा पक्राउ परेकाहरुलाई छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ । पक्राउ गरी छाडिएकाहरुलाई मुद्दा नचलाउने निर्णय भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश […]

Read More

Breaking, Featured, विश्व, समाचार | By: info@yetikhabar.com

गाजामा सङ्क्रामक रोग फैलिन थाल्याे : राष्ट्र सङ्घ

संयुक्त राष्ट्रसङ्घले गाजामा सङ्क्रामक रोग फैलिन थालेको जनाएकाे छ । संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसीएचए) ले गाजामा सङ्क्रामक रोग तथा महामारी तीव्र रुपमा फैलिन थालेकाे जानकारी दिएकाे चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको हाे ।  राष्ट्रसङ्घका अनुसार  झन्डै १ लाख ८० हजार मानिस श्वासप्रश्वासको सङ्क्रमणबाट पीडित भएका छन् भने १ लाख ३६ हजार जनाभन्दा बढी मानिस झाडापखालाबाट ग्रसित भएका छन् ।  तीमध्ये आधा जनसङ्ख्या […]

Read More

Breaking, Featured, समाचार | By: info@yetikhabar.com

बाग्लुङका दुर्गम गाउँ अझै अन्धकारमा : विद्युत् विस्तारको काममा ढिलाइ

   बाग्लुङ – बाग्लुङका दुर्गम गाउँ अझै पनि अन्धकारमा छन् । विद्युत् विस्तारको काममा ढिलाइ भइरहेको छ । जिल्ला सदरमुकाम बाग्लुङ बजारसँग जोडिएका पालिकाहरुमा केही वर्ष अगाडि नै केन्द्रीय लाइन पुगे पनि पश्चिम बाग्लुङका धेरै पालिकामा पुग्न सकेको छैन । नेपाल विद्युत् प्राधिकरण बाग्लुङ वितरण केन्द्रले दुर्गम गाउँमा प्रसारण लाइन विस्तारका काम थाले पनि पूर्णता पाउन नसकेको […]

Read More

Breaking, दुर्घटना, समाचार | By: info@yetikhabar.com

वनभोजका लागि हिडेको यात्रु बस दुर्घटना

पुष,१५ काठमाडौं । दाङमा वनभोजका लागि आएका यात्रु बोकेको बस दुर्घटना भएको छ। आज बिहान ७ बजे बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै दुर्घटनामा दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताउ । घटनास्थल पुगेका […]

Read More

Breaking, अन्य, समाचार | By: info@yetikhabar.com

गौशालाबाट हराएकी २ वर्षीया बालिका आकिशा सुनुवारको उद्धार

पुस, १२ काठमाडौं । गौशालास्थित पशुपति मन्दिरको १ नम्बर गेट नजिकैबाट हराएकी २ वर्षीया बालिका आकिशा सुनुवारलाई प्रहरीले उद्धार गरेको छ । उनकी आमाले चलाउँदै आएको चिया पसलबाट एक जना व्यक्तिले बालिकालाई अपहरण गरेको भन्दै प्रहरी कहाँ उजुरी परेको थियो । लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले खोजी थालेको थियो […]

Read More

Breaking, election, Featured, राजनीति, समाचार | By: info@yetikhabar.com

राष्ट्रियसभा चुनावका लागि पुस २३ गते उम्मेदवारको मनोनयन तयारी

काठमाण्डाै – आउँदाे माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको चुनावका लागि यही २३ गते साेमवार उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि आवश्यक तयारी थालिएकाे निर्वाचन आयोगले जनाएकाे छ । आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिका बमोजिम मनोनयनपत्र दर्ताका लागि उम्मेदवारले संलग्न गराउनुपर्ने कागजातबारे आयोगले जानकारी गराएकाे छ ।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा […]

Read More

Breaking, Featured, विश्व, समाचार | By: info@yetikhabar.com

१४ जना मारिएको विश्वविद्यालय गोलीकाण्डको घटनामा प्रहरीले फेला पार्‍यो अभियुक्तको सुसाइड नोट

त्यसअघि जंगलमा गरेका थिए दुई जनाको हत्या चेक रिपब्लिकको प्राग चार्ल्स विश्वविद्यालयमा गोली प्रहार गरी १४ जनाको हत्या भएको घटनामा त्यहाँको प्रहरीले अभियुक्तको सुसाइड नोट फेला पारेको छ। घटनामा २४ वर्षीय डेभिड कोजाकको संलग्नता रहेको र उनकै घरबाट सुसाइड नोट बरामद गरेको त्यहाँको प्रहरीले जनाएको छ। सुसाइड नोटमा डेभिडले त्यसअघि दुई जनाको गोली हानी हत्या गरेको […]

Read More

Breaking, Featured, अन्य, समाचार | By: info@yetikhabar.com

रविलाई थाहा चाहिँ के छ त?

यति बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको ऋण प्रकरणमा चुर्लुम्म डुबेका छन्। उनले टिभी वा अरू कुनै निजी कम्पनीले सहकारीको ऋण लिन नहुने कानुनी व्यवस्थाबारे आफूलाई थाहा नभएको बताएका छन्। तपाईँ एमडी र सेयर होल्डर रहनु भएको ग्यालेक्सी टिभीले कानुन विपरीत किन पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड ऋण लियो भन्ने प्रश्नमा उनले […]

Read More
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com