मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई लौरो चुनाव चिह्न प्रदान

काठमाडौं १७ वैशाख। महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई लौरो चुनाव चिह्न प्रदान गरिएको हो।
आज उनलाई निर्वाचन अधिकृतको कार्यालयले लौरो चुनाव चिह्न प्रदान गरेको हो। आज देशभर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न दिएको छ।
Facebook Comment