Yeti Khabar

२०८१ जेष्ठ २, बुधबार - Wed May, 2024 -

बझाङमा फेरि कांग्रेसको अग्रता

बैशाख,१७ काठमाडौं । बझाङ–१ प्रदेश सभामा नेपाली कांग्रेसले पुनः मतान्तर बढाएको छ । २५ हजार १४२ मत गन्दा नेपाली कांग्रेसले १ सय २५ मतको अग्रता बनाएको हो ।

कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले ९ हजार ४६८ मत ल्याउँदा एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ९ हजार ३४३ मत ल्याएका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ५८७ मत तथा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३७३ मत ल्याएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com