Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

कास्कीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

भदौ,३ काठमाडौं । कास्कीको रुपा गाउँपालिका-६ निगालझाँप्रामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु । शनिबार प्रदेश ३-०२-००९ प ५२०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक लमजुङको दूधपोखरी गाउँपालिका-६ का २९ वर्षीय कृष्ण गुरुङ र २४ वर्षीय अशोक गुरुङको मृत्यु भएको हो ।

दुर्घटनापछि गण्डकी अस्पताल पुर्याइए पनि चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका हुन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com