Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

पूर्वप्रधानमन्त्री केपी ओलीले झण्डै तीन घण्टा गरे संसदलाई सम्बोधन

जेठ, १२ काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झण्डै तीन घण्टा संसदलाई सम्बोधन गरेका छन् । सरकारको बजेटको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्न रोस्टममा उभिएका ओलीले अधिकांश समय पाँच दलीय गठबन्धन सरकारको विरोध गर्न खर्चिएका छन् । चुनावमा धाँधली, बम पड्काएर प्रमुख प्रतिपक्षी एमालेलाई निशेष गरेर चुनाव जितेकोदेखि सरकारले दण्डहीनताको राजनीति चलाएको समेत ओलीले आरोप लगाए ।

सो अवसरमा ओलीले पार्टी विभाजनको आरोप लगाउँदै ऐन विपरित सरकारले अध्यादेश ल्याएर सभामुख समेत लागेर एमाले विभाजन गरेको आरोप लगाए ।

आगामी आर्थिक वर्ष २०७९र८० को बजेटको नीति तथा कार्यक्रम ल्याएको सरकारले विना लक्ष्य र गन्तव्यको जेरी जस्तो भएको टिप्पणी गरे

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com