Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

लोकल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने: मेयर बालेन्द्र शाह

असार, ५ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्थानीय लोकल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने बताएका छन् । आज ११ औं नगर सभामार्फत आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर शाहले यस्तो बताएका हुन् ।

काठमाडौं महानगरपालिकाको सांस्कृतिक तथा ऐतिहासिक सहरमा स्थानीय नेवार समुदायले उत्पादन गर्ने पेय पदार्थलाई अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउन ब्रान्डिङ गर्ने उनले बताएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com