Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

बाँकेको मानखोलामा डुबेर दुई जना बालबालिकाको मृत्यु

जेठ,२९ काठमाण्डौ । बाँकेको खजुरा गाउँपालिकामा रहेको मानखोलामा डुबेर आज दुई जना बालबालिकाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र सात वर्षीय किरण नेपालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com