Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

सुवेदी भन्दा २००० मतले अगि रेनु

जेठ,४ काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहालले २ हजार मतको अग्रता बनाएकी छन् । आज प्राप्त मतपरिणामअनुसार उनले २ हजार मतले ‘लिड’ गरिरहेकी हुन् ।

कुल ३०२५२ मत गणना गर्दा माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार दाहालले ११०९० मत प्राप्त गरेकी हुन् । एमालेका उम्मेदवार विजय सुवेदीले ९०९० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४९५८ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १३२४५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ७३७१ मत पाएकी छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com