Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

बैशाख,१७ काठमाडौं । बिपी राजमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन्। काठमाण्डौबाट सिन्धुलीतर्फ आउदै गरेको बा ८ च ९१३५ नम्बरको कार दुर्घट्ना हुँदा दुई जनाको दुर्घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरन्जिवी दाहालको अनुसार विपी राजमार्गको सिन्धुली खुर्कोट सडकखण्ड अन्र्तगत कमलामाई नगरपालिका २ पिपल भन्जयाङ नजिकै आइतबार बिहानै कार दुर्घट्ना हुँदा कार चालक झापा जिल्ला चारपाने ४३ बर्षिय कुमार पुरी र सिन्धुलीको कपिलाकोट घर भएका काठमाण्डौ महानगरपालिका स्थित गौरीघाट बस्ने ३८ बर्षिय साहारा प्रसाईको दुर्घटनास्थलमै मृत्यु भएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com