Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

कैलालीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

फागुन, ११ काठमाडौं । कैलालीको गोदावरीमा गाडीले ठक्कर दिएर एक जनाको मृत्यु भएको छ।
गोदावरी- ९ बल्मीमा हायसले ठक्कर दिँदा केहुँराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

आज बिहान धनगढीबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ४०३२ नम्बरको हायसले चौधरीलाई ठक्कर दिएको हो।
कैलालीको बल्मी क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com