Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

काठमाडौंको माछापोखरीमा रोकिराखेको बसमा आगलागी

भदौ, ४ काठमाडौं । काठमाडौंको माछापोखरीमा रोकेर राखेको बसमा आगो लागेको छ । गएराति साढे १० बजेतिर बुद्ध हल पछाडी रहेको ‘भिम दाइको ग्यारेज’मा राखेको ना.५ ख ९९६१ नम्बरको बसमा आगो लागेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दमकल र स्थानीयको सहयोगमा प्रहरीले आगो निभाएको छ ।
मर्मतका लागि राखिएको सो बसमा अचानक लागो लागेको थियो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com