Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

लगातार मेसीको गोल, मायामी फाइनलमा

साउन,३१ काठमाडौं । इन्टर मायमी अमेरिकाको लिग्स कपको फाइनलमा पुगेको छ। आज भएको सेमिफाइनलमा फिलाडेल्फियालाई ४-१ गोलले पराजित गर्दै मायमी फाइनलमा पुगेको हो।

मायमीका लागि जोसेफ मार्टिनेजले तेस्रो मिनेटमै गोल गरेका थिए। लिओनल मेसीले २० मिनेटमा मायमीको अग्रता दोब्बर पारे। मेसीले मायमीका लागि लगातार ६ खेलमा गोल गर्न सफल भए। उनले ६ खेलमा ९ गोल गरिसकेका छन्।

जोर्डि अल्बाले पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा मायमीका लागि तेस्रो गोल गरे। फिलाडेल्फियाका लागि बेडोयाले ७३ मिनेटमा गोल गरेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com