Yeti Khabar

२०८० चैत्र ६, मंगलवार - Tue Mar, 2024 -

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा, छोडे भाजपा गठबन्धनको साथ

भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले राजीनामा दिएका छन्।
मंगलबार उनले प्रदेशका गभर्नरलाई राजीनामा बुझाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै नितिश कुमारले केन्द्रीय सरकार चलाइरहेको भारतीय जनता पार्टीसँगको गठबन्धन पनि छोडेको बताएका छन्।

‘एनडिए गठबन्धन छोड्ने विषयमा हाम्रो दलका सांसद र प्रदेशका विधायक सबै एकमत छन्,’ नितिश कुमारले भनेका छन्।
उनले भाजपाका नेता एवं गृहमन्त्री अमित शाहले आफ्नो पार्टी विभाजन गरी सरकार ढाल्न लागेको आरोप लगाएका छन्।
नितिश कुमार पछिल्लो समय सन् २०१७ मा बिहारको मुख्यमन्त्री बनेका थिए। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com