Yeti Khabar

२०८१ असार ६, बुधबार - Wed Jun, 2024 -

पाकिस्तानमा रेल दुर्घटनामा परी २८ जनाको मृत्यु

काठमाडौ । पाकिस्तानमा रेल दुर्घटनामा परी कम्तिमा २८ जनाको ज्यान गएको छ।

पाकिस्तानका रेलवे मन्त्रीले रेल दुर्घटनामा परी ज्यान गुमाउनेहरूको संख्या २८ जना पुगेको पुष्टि गरेका छन ।

उक्त रेलमा एक हजार जना यात्रु सवार रहेको बताइएको छ। बीबीसीका अनुसार सो दुर्घटनामा सिन्ध नजिकैको संघार जिल्लास्थित सरहरी कस्बेमा भएको थियो।

घटनाको विस्तृत विवरण आउन बाँकि रहेको अन्तराष्ट्रिय समाचार माध्यामहरूले जनाएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com