Yeti Khabar

२०७९ आश्विन १६, आईतवार - Sun Oct, 2022 -

पदाधिकारी चयन गर्न गहृकार्य पुगेन : प्रचण्ड

असार, २३ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी चयन गर्न गहृकार्य नपुगेको भन्दै केन्द्रीय सदस्यहरुसँग समय मागेका छन् । प्रज्ञा प्रतिष्ठान, कमलादीमा केन्द्रीय समितिको बैठकमा प्रचण्डले भने, ‘अलिकति गृहकार्य पुगेको छैन ।

केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी कमिटी टुंगो लगाएको भन्दै उनले पदाधिकारीमा पनि ठूलो समस्या नरहेको बताए ।
वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्प नभएको भन्दै उनले भने, ‘महासचिव र उपमहासचिवको मोटामोटी प्रस्ताव तयार पारेको छु ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com