Yeti Khabar

२०८१ बैशाख २७, बिहीबार - Thu May, 2024 -

स्थानीय चुनावबारे प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाण बिच छलफल

काठमाडौं २ वैशाख नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले गृहमन्त्री बालकृष्ण खाणसँग छलफल गरेका छन्।

वैशाख ३० मा हुने स्थानीय चुनावमा सहभागी हुनेबारे उनीहरूको भेटवार्ता केन्द्रित थियो।
विप्लव नेतृत्वको पार्टीले चुनावमा सक्रिय सहभागिता भने नजनाउने निर्णय गरेको थियो। तर प्रकाण्डले पछिल्लो समय निर्वाचन आयोग र मन्त्रीहरूसँग चुनावबारे छलफल गरिरहेका छन्।

गृहमन्त्रीसँगको भेटमा प्रकाण्डले आफूहरू निर्वाचनमा सहभागी हुन सकारात्मक रहेको बताए।
गृहमन्त्री खाणले कानुनअनुसार फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताएका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com