Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

पोखरीमा डुबेर जलेश्वरमा ६ वर्षीया बालिकाको मृत्यु

जेठ, २६ काठमाडौं । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
किशोर सदाकी छोरी ६ वर्षीया आँचलको बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com