Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सरकारीबाहेक अन्य निजी पेट्रोलपम्प खुलेका छैनन्

काठमाडौं २० चैत । नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच चार बुँदे सहमती पछि आजैबाट पेट्रोलियमको बिक्री वितरण सहज हुने भनिए पनि सरकारीबाहेक अन्य निजी पेट्रोलपम्प खुलेका छैनन्।

हिजो भएको सहमतिपछि आन्दोलनरत् नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले सबै विरोधका कार्यक्रम स्थगत गरे पनि अझै पेट्रोल पम्पले तेल नउठाउँदा अधिकांश पम्पहरू बन्द छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com