Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

कीर्तिमानी आरोही कामीरिता शेर्पाले गरे २८औं पटक सगरमाथा आरोहण

जेठ,९ काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २८औं पटक सगरमाथा आरोहण गरेका छन्।
उनले आज बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको सफल आरोहण गरेको आधारशिविरमा रहेका पर्यटन विभागका अनुगमन संयोजक खिमलाल गौतमले बताए ।

हिजो मात्रै पासाङ दावा शेर्पाले २७औं पटक आरोहण गरेर उनीसँग बराबरी गरेका थिए। त्यसको दोस्रो दिन नै कामरिताले सवैभन्दा धेरैपल्ट सगरमाथा आरोहण गर्ने किर्तिमानी एकलौटी गरेका हुन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com