Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

रेनु दाहाल ५०४ मतले अगाडि

जेठ,३ काठमाडौं । चितवनको भरतपुरमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २२ हजार ३८७ मत गन्दा दाहालले ७ हजार ७१४ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ७ हजार २१० मतले पछ्याएका छन् ।

त्यस्तै काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ६९२ मत पाएका छन् । दाहाल र सुवेदी बीचको मतान्तर ३५२ पुगेको छ । ​ उपमेयरतर्फ गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार ३१६ मत ल्याएर अग्रता कायम गरेका छन् भने एमालेका हिमला गुरुङले ५ हजार ९६५ पछ्याइरहेकी छिन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com