Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

चितवनमा ८ वटा सवारी साधन ठोक्किए,२० जना घाइते

साउन,३१ काठमाडौं । चितवनको टिकौली जंगलमा अक्सफोर्ड कलेजको बसले शव बोकेको गाडी, केही मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २० जना घाइते भएका छन् ।घाइतेमध्येसातजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

भरतपुर–९, टिकौली जंगलमा भरतपुरबाट टाँडीतर्फ जादै गरेको ना १ क ६१३१ जम्बरको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो । सो क्रममा चारवटा मोटरसाइकल र तीनवटा स्कुटर एक आपसमा ठक्कर खाएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com