Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

गणतन्त्र विरोधी शक्तिहरू अझै पनि संविधान उल्टाउने खेलमा प्रचण्ड

काठमाडौं चैत ५ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा गोरु गाढाको सिद्धान्त अझै कायम रहेको बताएकाहुन । पार्टीको सिन्धुलीमा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले गणतन्त्र विरोधी शक्तिहरू अझै पनि संविधान उल्टाउने खेलमा रहेको छ

नेकपा एमालेका अध्यक्ष केपी ओलीतर्फ इङ्गित गर्दै उनले भने, ‘गणतन्त्र आउनु र गोरु गाढा चढेर अमेरिका जानु उस्तै हो भन्ने मान्छेहरू अहिले पनि जिउँदै छन् । तिनीहरू गोरु गाढाकै सिद्धान्तमा कायम छन् ।

पोहोर साल विघटन र विसर्जनवादका झटारोहरू देखेको स्मरण गर्दै उनले आफूहरू पुरै शक्तिका साथ सडकमा नउत्रेको भए पोहोर साल दुर्घटना भइसक्ने जिकिर गरेका छन । ‘

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com