Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

नक्कली नोट सहित २ जना पक्राउ

चैत्र,२ काठमाडौं । नक्कली नोट र लागु औषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा झापाको बिर्तामोड नगरपालिका–४ मेघाबारीका २४ वर्षीय सुवास ताजपुररिया र उनकै भाई १९ वर्षीय प्रवीण ताजपुरिया छन्।

जिल्ला प्रहरी कार्यालयले झापाको टोलीले उनीहरुलाई हिजो लागु औषध र नक्कली नोटसहित पक्राउ गरेको हो।
उनीहरुको साथबाट खैरो हेरोइन ४ ग्राम ३९० मिलिग्राम, ८८ थान एक हजार दरका नक्कली नोट, २ थान ५ सय दरका नक्कली नोट, नक्कली अस्ट्रेलियन नोट १ सय दरको ३ थान बरामद भएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com