Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

मन्त्री सुदन किराँतीले गरे आफ्नो कार्यकक्ष आफैं सफा

फागुन, ४ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफ्नो कार्यकक्ष आफैंले सफा गरेका छन्।आज बिहान १० बजेअघि आइपुगेका उनले आफ्नो कार्यकक्षमा पोछा लगाउँदै गरेको भिडियो सार्वजनिक गरेका छन्।

उनले भिडियोमा क्याप्सन लेखेका छन्, बिहानी पख आफ्नै कार्यकक्षको शृङ्गार गर्दै,मन्त्री किराँती सफाइ कर्मचारीले सफा गरिरहेको समयमा कार्यकक्षमा पुगेका देखिन्छन्। आफू चाँडै कार्यालय आइपुग्ने गरेका कारण सफाइ कर्मचारीथि दबाब परेको कुरा उनले त्यहाँ इंगित गर्न खोजेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com