Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

आज सार्वजनिक विदा

भदौ,१७ काठमाडौं । सुदूर पश्चिममा आज सार्वजनिक विदा दिइएको छ। गौरा पर्वको बिदा कटौती गरेको प्रदेश सरकारको चौतर्फी विरोधपछि बिदा दिइएको हो।

प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले १७ गते बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।
‘प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०७१।०५।१६ गतेको बैठकबाट मिति २०७९ साल भाद्र १७ गते गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयका प्रवक्ता विष्णु दत्त अवस्थीले बताउनु भयो

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com