Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

फेरि बढ्यो सार्वजनिक सवारी साधनको भाडा

असार, २८ काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ। असार २७ गतेदेखि लागु हुने गरी सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको हो।

इन्धनको बजार मूल्य बढेकाले सार्वजनिक सवारी साधनको भाडा पनि बढाएको यातायात व्यवस्था विभागले जनाएको छ।
विभागले यात्रुवाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढाइएको छ। त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २.३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा २.६ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com