Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

दोस्रो एक दिवसीय खेलमा नेपालले घरेलु टोली केन्याविरुद्ध पहिले ब्याटिङ

भदौ, १८ काठमाडौं । दोस्रो एक दिवसीय खेलमा नेपालले घरेलु टोली केन्याविरुद्ध पहिले ब्याटिङ गरेको छ । नेपालले टस जितेपछि ब्याटिङ रोज्दै केन्यालाई बलिङको निम्तो दिएको हो ।

नेपाली टिममा आजको खेलमा एक परिवर्तन गरिएको छ । पहिलो खेलमा शतक बनाएका आसिफ शेखलाई आज आराम दिइएको छ । उनको स्थानमा आज देव खनाल खेल्दैछन् ।

नेपालका अर्जुन साउद र देव खनालले ओपनिङ गरेका छन् । पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com